Headlines :
नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | TEARLESS EYES_Story by Vijay Kangmang | एचके नेपाली रेडियोका कुरा | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | पारिजातको जीवनकथा | हङकङमा धरानेहरुको बृहत जमघट | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | Apple Announces Apple Watch, Available in Early 2015 | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | लोकप्रिय गिटारिष्ट यादव राई | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | मातृभाषाको विकास र चुनौतीहरु | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | विश्व आदिवासी दिवस | के हो यो ALS र Ice Bucket Challenge? | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | Philosophy of Fearism | D. B. Chitrakar | Quality of life | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | विश्वभर छरिएका गोर्खाली समाधिहरु | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाले कहिले पागल लेखे ? | देवकोटाको राँचीबास किन ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | पूर्वमा पर्यटन मेला | नेपाली क्रिकेटको कुरा | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | नेपालका गौरवः लैनसिंह वाङ्देल | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | दुबईमा बनभोजसंगै उधौली साकेल | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | राजन मुकारुङसंग साक्षात्कार | हङकङमा नेपाली सप्ताह २०१२ | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | विश्वभर छरिएका गोर्खाली समाधिहरु | मायादेवी राईसँगको कुराकानी | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | प्रकृतिगामी --कथा | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
MUSIC
एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री

--देवराज राई
नयाँ वर्षको पहिलो दिन नेपाली समुदायका लागि ऐतिहासिक दिन बन्यो, हङकङका राम्रा श्रष्टाकलाकारहरु एक भई नेपाली गीत संगीतको विशिष्ट कार्यक्रम प्रस्तुत गर्न सफल भए ।  यसको एउटै कारण थियो – नेपाली गीतसंगीतका मूर्धन्य श्रष्टा अम्बर गुरुङको हङकङ आगमन ।

अनुभव, दर्शन, विश्व सांगीतिक ज्ञानकालागि महासागर ७६ वर्षीय अम्बर गुरुङ याउ मा तेई कम्युनिटी हलमा उपस्थित हुनुभयो । पार्किकिनसन्स रोगसित युद्ध गर्दै शारीरिक शिथिलता, बोलीमा अस्पतष्ट भएता पनि उहाँ गीत,संगीत प्रस्तुत गर्नु भयो, संगीत प्रयोगबारे बोल्नु भयो । हङकङ गायक कलाकारहरुलाई आशिर्वाद् दिनुभयो । वरिष्ठ संगीतकार दिनेश सुब्बा उहाँको अवस्थाका बारेमा भन्नुहुन्छ “उहाँको अस्पष्ट बोलीबाट स्पष्ट विचारहरु लिने बेला यही हो । बलेको आगो क्षणिक हो तर भुंग्रोको तातो नै दीगो हुन्छ ।“

हिमालयन टोन्स् म्युजीक एकेडेमी हङकङको आयोजनामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक दिनेश सुब्बाले हङकङेली नेपाली कलाकारहरु र नेपाली समुदायको तर्फबाट महासंगीतकारको रुपमा अभिनन्दन्े गर्नु भएको थियो ।

अम्बर गुरुङले संगीत गर्नु भएको नेपाली राष्ट्रीय गानबाट प्रारम्भ भएको कार्यक्रममा अम्बर गुरुङ स्वयंले अन्तरक्रियासंगै भारतमा अल इण्डिया रेडियोमा प्रतिबन्ध भएको गीत अगम सिं गिरीकोे शब्दमा रहेको – “नौ लाख तारा उदाए“ गीत र “म अम्बर हुँ तिमी धरती“ गीत प्रस्तुत गर्नु भयो । यस गीतहरुमा प्रयोग भएका विविध प्रसंगहरुका बारेमा चर्चा गर्नु भयो ।

उहाँबाट संगीतवद्ध, स्वरवद्ध र रचनामा नेपाली गीत संगीतका कालजयी गीत, संगीतहरुलाई – नेपाली संगीत आकाशमा स्थापित कलाकारहरु बिक्रम गुरुङ, नागेन्द्र श्रेष्ठ, गणेश पराजुली, चेतमान गुरुङ, ज्ञान सुब्बा, राज तमाङ, सरला गुरुङ, कला चेम्जोङ र सोनाम महर्जनले आफ्नो स्वरमा प्रस्तुत गर्नु भयो ।

अम्बर गुरुङ रात्री कार्यक्रममा दिनेश सुब्बाले संगीत संयोजन गर्नु भएको थियो । उहाँसँगै धन थापा, कृष्णभक्त महर्जन, यादव राई,  मणि बान्तावा, स्वदेश महर्जनले वाद्यवादनमा सहभागी हुनुभएको थियो ।

कार्यक्रमको प्रारम्भमा अम्बर गुरुङ सम्बन्धी रबिन राईले तयार पार्नु भएको छोटो बृत्तचित्र प्रदर्शनी गरिएको थियो । कार्यक्रमको उद्घोषण देवराज राईले गर्नु भएको थियो ।

हेनरी जी लेउङ याउ मा तेई कम्युनिटी हल हङकङमा साँझ ८ बजे प्रारम्भ भएको कार्यक्रममा हङकङमा आयोजना भएका कार्यक्रमहरुमा सबैभन्दा उत्कृष्ट रहेको श्रोता दर्शकहरुले प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा अन्तिम राई, गणेश न्यौपाने, विजय श्रेष्ठ, सरला गुरुङ, कला चेम्जोङ, शारदा गुरुङ, रोशा लिम्बू, हर्षित आले मगर, पवित्र राई, प्रतीक चाम्लिङ, जगत अम्बू गुरूङ। पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलका विधाथीहरुले समेत आफ्नो मेहनत खर्चिएका थिए ।
 

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to Listen Nepali Online Radio on Your Smartphone?

For iPhone User

Open the iPhone and go to the App Store. Download Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones.

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO

HK Nepali TV
Latest Comments