Headlines :
आरुषी क्रियशनमार्फत सरीता महर्जनलाई सहयोग | परदेशमा बसेर लेखी टोपल्दा | पूर्वको पर्यटकीय ग्राम भेडेटार नपुगे यात्रा अधुरो | एक हजार तामाङ काटिएको इतिहास | देवकोटा प्राय: भन्थे -- म मर्न चाहन्छु | तीज गीत “झुम्का लगाउँछु“ | विदुषी बुलु शर्माको कथा | युएईमा ससफोको दोश्रो पार्टी एकता दिवस सम्पन्न | सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन | मेरो पैतृक अध्यात्मको पाटो | तेह्र बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो | सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक | आठपहरिया राई र दशैं | आमा बित्दा रुने फुर्सद छैन | मेरो भलो चिताउने साथी | मेरी यस्ती एउटी बहिनी | पहिलो प्रेमअनुभूति - राजकुमार दिक्पाल | हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे | कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख | छापामार युवतीको डायरी | सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार | ‘सगरमाथा साँझ–३’ आयोजना गरिने | विश्व साइकल यात्रीले प्याराग्लाईडिङ प्रशिक्षण लिँदै | चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ | विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै | ’वोझ नहोस् मेरो माया.. | हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक | माओ त्सेतुङ, सुखानीमा हत्या र म | गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार | प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित | केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक | तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' | Vote for Mira Rai | वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' | देशदेशान्तरका २०५ जनालाई-सत्यमोहन जोशी शताब्दी पदक | तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट - राकेश काफ्ले | गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक | सत्यमोहन जोशी ः शताब्दी पुरुष | सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा | सन्जीव र नलिना पोर्तुगल आउँदै लिस्बोन | ’डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर | आठपहरिया राई र दशैं | 'सत्यमोहन जोशी शताब्दी पदक' | यूएइमा फोनिज गठन हुने | दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् ! | सडकबाट शिखर पुगेका ब्यक्तित्व | नौ हजार फिटबाट २३ नेपाली उडे | साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान | पाँच फिट अग्लो अभिनन्दन पत्र | साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे | स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि | स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन | गायक सुरेश राना मगर : कुराकानी | गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन | मकाउमा सेतो पुतली ः भूकम्प पीडितकालागि पुननिर्माणकालागि सहयोग जुटाउँदै | महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्- | अम्बर गुरुङ नेपाली आकाशका गीत थिए | पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग | ओ...खरबुजा...खरबुजा...! | यूएइमा साकेला उँभौली-५०७६ सम्पन्न | आमाप्रतिको आदर ः आभा मुकारुङ | Mother Tongue Education Rights of Ethnic Minorities | सुटिङ सम्पन्न | कविता - सम्झेर पुर्खा | हङकङमा पूर्खादिवस २०१६ | फोरममा सामूहिक प्रवेश | किरात मञ्च नेपालको सङ्गठन विस्तार | धरानमा प्याराग्लाइडिङ | साइप्रसमा ग्याल्बु ल्होसार भब्य सम्पन्न तथा नयाँ कार्य समिती गठन | बुद्धिसागर बश्याल - अनलाईन वार्ता | त्रिमूर्ति निकेतनमा ११४ औं सम जयन्ती | अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई सम्मान | आफ्नोपन बिना बाँच्नुको सार छैन ।- यासेली योङहाङ | सङ्गीतका अमर साधक रत्नबहादुर खड्गी | विश्व शेर्पा संघको तदर्थ समिति गठन | तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ | समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग | त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ | सेप्टेम्बर १, २०१६ देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने | आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा | इजरायलमा जनमूक्ति मंचको गठन | सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक | राईलाई ‘नइ धनरूप पुरस्कार’ | राष्ट्रिय एकता खलबलाउने संविधान स्वीकार हुन सक्दैन । | बिबिसी नेपाली सेवाको एकपक्षिय प्रसारण विरुद्ध खेद प्रस्ताव पारित र नेता शेर्पाको रिहाईको माग | एघारौं त्रिमूर्ति दिवस- ९ जना पुरस्कृत १७ ओटा कृति लोकार्पण | न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न् - देशी विदेशी दर्शकहरुको सहभागीता | शेर्पा किदुक साईप्रसको प्रथम बैठक सम्पन्न | जीवनको अनुवाद र सोम लिम्बू | साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन | सबैको गुरुमा - भारती ओख्राबो | साईप्रसमा राजनैतिक पार्टी र विध्यार्थी एकता | माया ठकुरी ‘नेपाली साहित्य नारी रत्न’ घोषित | गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा | “सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ | हङकङ र मकाउको सफलता पछि किम्फ अब अमेरिकाको न्यूयोर्कमा | शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा आयोजना हुँदै | बैँककमा जम्बो कार्यक्रम 'चुम्लुङ' सम्पन्न | नामी तर दुखी शान्ति मास्के | १२ भाषाका ज्ञाता : हेमचन्द्र पोख्रेल | कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित | भयवाद दर्शनको पुस्तकलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड | सावधान सरकार ! खबरदार सरकार ! | हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा | हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रम | पुर्खा दिवस र थपिएका अर्थ | हङकङमा पुर्खादिवस सम्पन्न | द युनिभर्सीटी अफ हङकङमा भयवाद्का कुरा | गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई | हङकङमा पुर्खादिवसको भव्य तयारी | अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) | आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) | ‘मनभरी चोट भए पनि दर्शकसँग हाँस्नु पर्छ ।‘ - लाक्पा शेर्पा(अमोद) | आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । --बरधोज | आँसु झारेँ धेरै-धेरै केवल तिम्रैलागि--ईशा लावती लिम्बू(गीतकार) | मानध्वजको चरित्रले मलाई नै रुवाउँछ । ___ मौसम ईम्बुङ(चेसुङका लेखक-निर्देशक) | ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ' -- आभा मुकारुङ | किम्फका उत्कृष्ट | बालकृष्ण समको सङ्क्षिप्त परिचय | शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू | संगीतकार गणेश गुरुङका बारेमा र केहि सम्झना | निदै छैन आँखामा --गायिका जशोदा सुब्बा | गायिका तायाहाङमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक | कुशल गायक- कुशल थलङ | कलाको गला | मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक | चीनकी दीपा एवाईको योगदानबारे चर्चा | छुटेका पाइलाकी स्रष्टा-- बुलु शर्माबाट नइलाई छ लाख | बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक | हङकङमा नेपाली सप्ताह २०१४ सम्पन्न | अल्बम बेचेर आमाघरलाई सहयोग | शताब्दी पुरुषको स्वास्थ्यमा सुधार -- सरकारबाट १० लाख रुपियाँ प्रदान | त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती | हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे | सरकारले पनि डा.जोशीलाई शताब्दी पुरुषको सम्मान दिने डा.जोशीलाई १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान | एडिबीको ऋण सम्झौता | विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने | नौजनालाई नइ बाल पुरस्कार प्रदान | गरीबीले भोकै मरे फरक पर्दैन, तर सँस्कृति-सँस्कारहीन हुनु साँच्चीकै समाप्त हुनु हो --- मनोज साङसोन | ओराङफुङ जस्तै गायिका देशु सुहाङ | महाकवि देवकोटाबारे केही जानकारी | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | एचके नेपाली रेडियोका कुरा | TEARLESS EYES_Story by Vijay Kangmang | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | पारिजातको जीवनकथा | हङकङमा धरानेहरुको बृहत जमघट | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | Apple Announces Apple Watch, Available in Early 2015 | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | लोकप्रिय गिटारिष्ट यादव राई | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | STORY- The Second State | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | मातृभाषाको विकास र चुनौतीहरु | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | विश्व आदिवासी दिवस | के हो यो ALS र Ice Bucket Challenge? | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | Philosophy of Fearism | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | D. B. Chitrakar | Quality of life | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | विश्वभर छरिएका गोर्खाली समाधिहरु | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाको राँचीबास किन ? | देवकोटाले कहिले पागल लेखे ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | पूर्वमा पर्यटन मेला | नेपाली क्रिकेटको कुरा | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | नेपालका गौरवः लैनसिंह वाङ्देल | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | दुबईमा बनभोजसंगै उधौली साकेल | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | किराँत विभूति इमानसिंह चेम्जोङ | राजन मुकारुङसंग साक्षात्कार | हङकङमा नेपाली सप्ताह २०१२ | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | विश्वभर छरिएका गोर्खाली समाधिहरु | मायादेवी राईसँगको कुराकानी | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | प्रकृतिगामी --कथा | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
जीवनी
नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान

-नरेन्द्रराज प्रसाई

यस्तो पनि हुँदो रै ’छ जिन्दगीमा कै ले कै ले
कसै लाई माया गर्नु एउटा भूल गरें मै ले ।
(स्वर ः फत्तेमान, सङ्गीत ः नातिकाजी, शब्द ः यादव खरेल)

नेपाली आधुनिक गीतको यात्रामा फत्तेमान एउटा ज्वलन्त, शाश्वत र अविस्मरणीय नाउँ हो । यस नाउँबाट प्रस्तुत भएका गायनहरू नेपाली माटोमा अनन्त भाका राखेर उभिएका छन् । कुनै बेला पत्तेमानको स्वर भन्नु एउटा लोकप्रियताको सीमा थियो । त्यही सीमालाई समाएर उनले दुई सयजति आधुनिक गीतगायनमा आफूलाई स्थापित गरेका थिए ।

फत्तेमानको जन्म संवत् १९९३ साल मङ्सिर पूर्णिमामा काठमाडौँको पशुपति देवपत्तनमा भएको थियो । यिनका बाबु जितमान राजभण्डारी र आमा पूर्ण मायाका दुई छोरा र चार छोरीमध्ये यी कान्छा छोरा थिए । यिनका बाबु पनि सङ् गीतका सौ खिन भएको हुँदा यिनले सानै देखि गीत गाउने अवसर पाएका थिए । यिनका बाबु तबला बजाउँदै गीत गाउने गर्थे । त्यसै ले बाबुसँगसँगै पशुपतिनाथको प्राङ् गणमा भजन गाउँदागाउँदै यी गायनमा समर्पि त भए ।
फत्तेमानको स्वर मीठो भएका कारण मान्छेहरू त्यति बेलै देखि यिनको भजन सुन्न मन पराउँथे । यी सात वर्ष को उमेरदेखि नै यस बाटामा सक्रिय भएका थिए । बालकै देखि पशुपतिनाथमन्दिरपरिसरमा हुने नित्य भजनमा यिनको सहभागिता निरन्तर जुटिरह्यो ।
फत्तेमान सानै देखि गीत गायनको कार्य क्रम भनेपछि कान ठाडो पार्ने गर्थे । त्यसै ले यिनी जहाँजहाँबाट साङ् गीतिक कार्य क्रमको निम्ता भेट् थे त्यहीँत्यहीँ पुग्ने गर्थे । यिनी मञ्चमा उभिएर गीत गाउन पाउँदा धेरै दङ् ग पर्थे । यिनको स्वर सुनेर दर्श कहरू पनि यिनीसँग झुम्म झुम्मिन्थे । यिनी सरल बेहोराले तिखारिएका सहज गायक थिए ।
फत्तेमान २०१८ सालमा रेडियो नेपाल प्रवेश गरेका थिए । यी भजनमा नै मग्न भएका कारण यिनले सुरुमा रेडियो नेपालमा पनि भजन नै रिकर्ड गराएका थिए । तर पनि आफ्नो स्वरको कर्ण प्रियताका कारण यी बिस्तारै आधुनिक गायनमा पनि अग्रसर हुन थाले । यिनको आधुनिक गीतको पाइला छामेर नातिकाजीले यिनको खुबै तारिफ गरे । नातिकाजी फत्तेमानका प्रशंसक मात्र थिएनन्स नातिकाजी यिनका एउटा सल्लाहकार र निर्दे शक पनि बने । त्यसै ले नातिकाजीका थुप्रै सङ् गीतमा यिनले आफ्नो स्वर प्रदान गरे त्यसै गरी यिनका अर्का प्रशंसक हुन् शिवशङ् कर । यिनले शिवशङ् करका केही सङ् गीतमा पनि आफ्नो स्वराङ् कन गरे । यिनले विभिन्न गीतकार र सङ् गीतकारका जेजति गीत गाए ती गीतलाई प्रायः लोकप्रिय पनि बनाए ः

कस्तो माया लाइएछ आफ्नै मन मारिदिने
कस्तो बत्ती बालिएछ रात लामो पारिदिने ।
(स्वर ः फत्तेमान, सङ्गीत ः शिवशङ्कर, शब्द ः राममान तृषित)

राजा महेन्द्रले पनि फत्तेमान राजभण्डारीका स्वरको तारिफ गरे । फत्तेमानको स्वर सुनेर नेपालका ख्यातिप्राप्त गीतकारहरू पनि उनका पछि लागे । वास्तवमा फत्तेमान शब्द र सङ् गीत छामेर मात्र गीत गाउने गर्थे । त्यसै ले उनका स्वरहरूले चाँडोभन्दा चाँडो परिचित हुने मौ का पाएका थिए । उनी स्वरका एउटा सशक्त पण्डित थिए । नेपाली गायक सङ् गीतकारहरूका माझमा फत्तेमान एउटा उपमा गायक मानिन्छन् । उनी भद्र मात्र होइन इमान्दार पनि छन् । छिर्के हान्ने नेपाली संसारमा उनी एउटा बेग्लै मानवतावादी कलाकारमा देखापरेका छन् । त्यसै ले उनलाई चिन्नेहरूले भन्छन् “फत्तेमान बमभोले हुन् ।” उनको चाहना, महत्वाकाङ्  र इच्छा एउटै सङ् गीतयात्रा मात्रै मानिन्छ । उनी त्यसै सङ् गीतमा जति भिज्नु छ त्यति नै भिजे । त्यसै ले उनी सङ् गीतकर्मी हरूसँग पनि त्यत्तिकै घुलमिल भएका छन्  ।
फत्तेमानले सुरुदेखि नातिकाजीसँग जति घनिष्ठता गाँसे, जीवनभरि नातिकाजीसँग उनी त्यत्तिकै आत्मीय पनि भए । त्यति मात्र होइन उनी नातिकाजीका सुखदुख पनि बने । नातिकाजीका मनका कुरा यदि बाहिर कतै गएका छन् भने ती कुराहरू धेरै जसो फत्तेमानकै कानमा पसेका छन् । वास्तवमा फत्तेमान भन्नु एउटा विशाल मनका भकारी मानिन्छन् ।
सानै देखि फत्तेमानको सम्बन्ध नारायणगोपालसँग थियो । फत्तेमानको जोगीहरूसँगको हेलमेलले गर्दा उनलाई नारायणगोपालले महाराज भनेर बोलाउने गर्थे । नारायणगोपाल प्रायः फत्तेमानलाई भेट् न पशुपति नै पुग्ने गर्थे । नारायणगोपालले पनि किशोर अवस्थादेखि नै फत्तेमानको स्वरको प्रशंसा गरे । आखिर यी दुवै जनाको भावना पनि झन्नै एउटै भयो । त्यसै ले यिनले नारायणगोपालको सङ् गीत पनि समाए । वास्तवमा २०३५—०३६ सालतिर नारायणफत्तेका गीतले नेपाली साङ् गीतिक बगैँचामा एउटा नयाँ मोड स्थापित गरेका थिए । स्वर, सङ् गीत र शब्दहरू आआफ्ना ठाउँका उच्चस्तरीय प्रतिस्पर्धी भएका कारण फत्तेमानका गीत नेपाली जनमानसमा छिट्टै लोकप्रिय पनि भएका थिए ः

बनै खायो डढेलोले
मनै खायो त्यै मोरीको
पापी मायाले ।
(स्वर ः फत्तेमान, सङ्गीत ः नारायणगोपाल, शब्द ः कालीप्रसाद रिजाल)

फत्तेमानले २०१६ सालमा जमुना राजभण्डारीको सिउँदो सिँगारेका थिए, घाँटीमा पोते समर्प ण गरेका थिए र हातका नारीमा छमछम बज्ने चुरा लगाइदिएका थिए । बिहेपछि उनको साङ् गीतिक वातावरण झनै विकसित भएको थियो । त्यसपछि उनी एकोहोरो सङ् गीत निर्मा ण गर्न मा जुट् न थाले । परिणामस्वरूप नेपाली साङ् गीतिक इतिहासमा उनका बीसवटा साङ् गीतिक धूनहरू प्राप्त हुन सके ।

फत्तेमान र जमुनाका पाँच जना सन्तान जन्मे । दुई भाइ छोरा रवीन्द्रमान र जितेन्द्रमान तथा तीन बहिनी छोरी तारा, जानकी र विनाका पिताका है सियतले यिनले आर्थि क दायित्व पनि वहन गर्नै पयो । तर नेपालमा कलाकारले साधनामा मात्रै बाँच्नु पर्दा उसले आफ्नी ८० वर्षी य आमालाई पनि खाली खुट्टा हिँडाउनुपर्छ र स्वास्नी छोराछोरीलाई भोकै राख्नुपर्छ । यस हिसाबमा फत्तेमानलाई दै वले साथ दिएको पाइन्छ । आफ्ना बाबुबाजेको सम्पत्तिमा आर्जि त घरभाडा उठाएर उनी आफ्नो जीवनचक्र चलाइरहेका छन् । गीत गाएर चाहिँ उनले जति पै सा खर्च गरे त्यति पै सा उठाउन भने सकेनन् ।

फत्तेमान रेडियोमा पुगेको आठ वर्ष मा नै चर्चि त भइसकेका थिए । २०२६ सालको कुरा हो, त्यस बेला रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत सम्मेलनमा उनले पनि भाग लिएका थिए । ‘यस्तो पनि हुँदो रै ’छ जिन्दगीमा कै लेकै ले’ बोलको गीत गाएर उनी स्वरमा प्रथम भएका थिए । यो प्रतियोगिता उनको जीवनको प्रथम घटना थियो । सोबापत राजा महेन्द्रबाट उनले स्वर्ण पदक पनि प्राप्त गरेका थिए । त्यस घटनाले उनी झनै उत्साहित भए । राजाका बाहुलीबाट साङ् गीतिक पदक भिरेर उनी झन् झन् मीठामीठा गीत गाउँदै गए । उनको स्वरको चारै तिर सुवास छरिन थाल्यो ।

फत्तेमान बेलाबेला राजदरबार पुग्ने गर्थे । त्यहाँ गीत सुनाएपछि उनले राजा महेन्द्रबाट खर्च पनि पाउने गर्थे । वास्तवमा त्यो समय उनको स्वर्णि म युग थियो । उनी त्यही उत्साह र उमङ् गमा गायनको आरोहमा आफ्ना पाइला चलाइरहेका थिए ।
फत्तेमानको गायनको सक्रियतालाई छिन्नलता गुठीले पनि कदर ग¥यो । त्यसै ले यी २०५२ सालमा छिन्नलता पुरस्कारबाट सम्मानित भए । फत्तेमानको निरन्तर गायनयात्राको खबर राजदरबार पनि पुग्यो । त्यसै ले २०५५ सालमा यी प्रबल गोरखा दक्षिणबाहुबाट विभूषित भए । साथै यिनी वीरेन्द्रऐश्वर्य सेवापदकबाट पनि विभूषित भए । फत्तेमानको स्वरको धेरै ठाउँबाट कदर भयो । उनले ठाउँठाउँबाट सम्मान र अभिनन्दनपत्रहरू पाइरहे । उनको योगदानको चारै तिरबाट प्रशंसा भइरह्यो । ससाना सम्मान र विभूषणहरू पनि फत्तेमानका लागि झनै जोस भएर निस्के । उनी सादा, सरल र भद्र भएका कारण सानै चिज पनि यिनका लागि ठूलो हुन्थ्यो । त्यसै ले मान्छेहरू भन्छन्ः “फत्तेमान एउटा असल कलाकार हुन्  ।” उनी फलको आशामा नफसी कर्म मा मात्रै जुटिरहे । परिणामस्वरूप उनले आफ्नो स्वरलाई बूढो हुनबाट वञ्चित गराउन कसरत गरिरहे । उनी एकोहोरो गायनमा मात्र आबद्ध भइरहे । २०५९ साल साउन २५ गते काठमाडौँको एउटा विशाल कार्य क्रममा उनले एकल गीतहरू गाएका थिए जसको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनबाट पनि भएको थियो । सो कार्य क्रममा उनले आफ्नो जीवनको सिङ् गो गायनयात्राको सुकिलो परिचय दिएका थिए । त्यतिखेर उनले सारा श्रोतादर्श कबाट करतल तालीको स्वागत पाएका थिए । यस बेला उनको स्वर प्रशंसै प्रशंसाले भरिएको थियोस उनको गलाले नेपाली मनलाई छोइरहेको थियो–

मर्न बरु गारो हुन्न, तिम्रो माया मार्न सकिनँ
०००
वसन्तको हरियाली फूलसँगै वै ली जान्छ
नीलो भुइँको सेतो बादल हावासँगै उडी जान्छ ।
(स्वर ः फत्तेमान, सङ्गीत ः नातिकाजी, शब्द ः तीर्थराज तुलाधर)

फत्तेमानलाई कार्यकारी प्राज्ञ हुने धेरै ठूलो धोको थियो । तर उनको कुर्कुच्चोमा पनि बान्न नसुहाउनेलाई दलबलबाट नेपाल सङ्गीत प्रज्ञाप्रतिष्ठानमा प्राज्ञका रुपमा भर्ना गरिएको पनि देखियो । आज अर्थात २०७० साल भदौ २५ गते उनी स्वर्गीय भए । तर तिनै दलका नेताहरु फत्तेमान विशिष्ट गायक थिए भनेर अहिले भट्ट्याई रहेका छन् ।

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to listen HK Nepali Radio ?

For iPhone User

Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or  Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps

Subscribe Our Channel
Latest Comments