Headlines :
देवकोटा प्राय: भन्थे -- म मर्न चाहन्छु | तीज गीत “झुम्का लगाउँछु“ | विदुषी बुलु शर्माको कथा | युएईमा ससफोको दोश्रो पार्टी एकता दिवस सम्पन्न | सिक्नेचर मुभि – थिन्क पोजिटीभ ग्लोबल क्याम्पिन | मेरो पैतृक अध्यात्मको पाटो | तेह्र बर्षीय गायिका सुबिका राईको प्रथम म्युजिक भिडियो | सबिना गुरुङको चरी चिरिबिरी सार्वजानिक | आठपहरिया राई र दशैं | आमा बित्दा रुने फुर्सद छैन | मेरो भलो चिताउने साथी | मेरी यस्ती एउटी बहिनी | पहिलो प्रेमअनुभूति - राजकुमार दिक्पाल | हामीलाई एक्लै छाडी पन्नाकाजी पनि हिंडे | कीर्तिनिधि विष्टबाट नइलाई ३० लाख | छापामार युवतीको डायरी | सुरेन्द्र लिम्बू परदेशीलाई अस्वीकृत विचार–साहित्य पुरस्कार साहित्यकार | ‘सगरमाथा साँझ–३’ आयोजना गरिने | विश्व साइकल यात्रीले प्याराग्लाईडिङ प्रशिक्षण लिँदै | चेतनायुक्त प्रतिपक्षीय बिचार नै ‘अस्वीकृत बिचार’ हो - डा. कविताराम श्रेष्ठ | विपि प्रतिष्ठानमा सकियो उपकुलपतिको पदावधि, आकांक्षीहरु शक्तिकेन्द्र धाउदै | ’वोझ नहोस् मेरो माया.. | हङकङमा नेपाली भाषा, साहित्य र संस्कृति सप्ताहको रौनक | माओ त्सेतुङ, सुखानीमा हत्या र म | गोयाङको सुगन्ध कृतिलाई २,०२,००२ रुपैयाको पहिचान पुरस्कार | प्रा. डा. कृष्णहरि बराल दुबाईमा सम्मानित | केशर माङयुङको नयाँ गीत ः भिडियो सार्बजनिक | तेजेश्वरबाबु ग्वंगलाई २०७२ सालको 'घटराज पुरस्कार' | Vote for Mira Rai | वाल गायिका प्रीशा श्रेष्ठको 'प्रीशा' | देशदेशान्तरका २०५ जनालाई-सत्यमोहन जोशी शताब्दी पदक | तोडेर नाता जाँदै छु प्रिय तिम्रो नजरबाट - राकेश काफ्ले | गीतकार प्रकाश सुवेदीको ’मनका कुरा तिमीलाई सार्बजनिक | सत्यमोहन जोशी ः शताब्दी पुरुष | सिडी बिजय र मनिशाको पत्ति नमिलेको तास बजारमा | सन्जीव र नलिना पोर्तुगल आउँदै लिस्बोन | ’डढेलोभित्रका सतिसाल’ हङकङमा प्रिमियर | आठपहरिया राई र दशैं | 'सत्यमोहन जोशी शताब्दी पदक' | यूएइमा फोनिज गठन हुने | सडकबाट शिखर पुगेका ब्यक्तित्व | दार्जिलिङले के सिकायो ? अन्तत: सूधपा को हुन् ! | नौ हजार फिटबाट २३ नेपाली उडे | साहसिक हिरो सानोबाबु सुनुवारलाई सम्मान | पाँच फिट अग्लो अभिनन्दन पत्र | साउदीमा प्रवासी नेपालीले मनाए क्वाटीपूर्णे | स्याङजा समितिमा दुई लाख हिनामिना स्याङजाली कान्छासहित निष्कासि | स्वर, सङ्गीत र शब्दका शिखर : गोपाल योञ्जन | गायक सुरेश राना मगर : कुराकानी | गुरुङ तमू समाज मकाउको प्रथम अधिवेशन | मकाउमा सेतो पुतली ः भूकम्प पीडितकालागि पुननिर्माणकालागि सहयोग जुटाउँदै | महाकविका प्रिय कवि श्यामदास वैष्णव भन्छन्- | अम्बर गुरुङ नेपाली आकाशका गीत थिए | यूएइमा साकेला उँभौली-५०७६ सम्पन्न | ओ...खरबुजा...खरबुजा...! | पुण्यरश्मिलाई बीपी कोइरालाको सहयोग | आमाप्रतिको आदर ः आभा मुकारुङ | Mother Tongue Education Rights of Ethnic Minorities | सुटिङ सम्पन्न | कविता - सम्झेर पुर्खा | हङकङमा पूर्खादिवस २०१६ | फोरममा सामूहिक प्रवेश | किरात मञ्च नेपालको सङ्गठन विस्तार | धरानमा प्याराग्लाइडिङ | साइप्रसमा ग्याल्बु ल्होसार भब्य सम्पन्न तथा नयाँ कार्य समिती गठन | बुद्धिसागर बश्याल - अनलाईन वार्ता | त्रिमूर्ति निकेतनमा ११४ औं सम जयन्ती | अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई सम्मान | आफ्नोपन बिना बाँच्नुको सार छैन ।- यासेली योङहाङ | सङ्गीतका अमर साधक रत्नबहादुर खड्गी | विश्व शेर्पा संघको तदर्थ समिति गठन | तारादेवी नेपाली गीतगायनमा बहुचर्चित नाउँ | समाज सेवामा अगुवा सँस्था गुदेल शेर्पा किदुग | त्रिमूर्ति निकेतनमा १३२ औं लेखनाथ जयन्ती | क्वाणटम साहित्यको व्याख्याता - डा. मधुकृष्ण श्रेष्ठ | सेप्टेम्बर १, २०१६ देखि प्राथमिक १ कक्षामा भर्ना हन गइरहेका छन् भने | आदिवासी जनजातिको निम्ति समर्पित पेम्बा गेलु शेर्पा | इजरायलमा जनमूक्ति मंचको गठन | सुनगाभा फुल्यो लेकैमा...म्युजिक भिडियो सार्वजनिक | राईलाई ‘नइ धनरूप पुरस्कार’ | राष्ट्रिय एकता खलबलाउने संविधान स्वीकार हुन सक्दैन । | बिबिसी नेपाली सेवाको एकपक्षिय प्रसारण विरुद्ध खेद प्रस्ताव पारित र नेता शेर्पाको रिहाईको माग | एघारौं त्रिमूर्ति दिवस- ९ जना पुरस्कृत १७ ओटा कृति लोकार्पण | न्युयोर्कमा ट्राभलिङ किम्फ सम्पन्न् - देशी विदेशी दर्शकहरुको सहभागीता | शेर्पा किदुक साईप्रसको प्रथम बैठक सम्पन्न | जीवनको अनुवाद र सोम लिम्बू | साईप्रसमा महिलाहरूको वर्चस्व रहेको शेर्पा किदुक गठन | सबैको गुरुमा - भारती ओख्राबो | साईप्रसमा राजनैतिक पार्टी र विध्यार्थी एकता | माया ठकुरी ‘नेपाली साहित्य नारी रत्न’ घोषित | गीत-सङ्गीतमा लाग्नेहरूले कहिल्यै एक्लो हुनुपर्दैन ।- केन्जुमा सुब्बा | “सक्छौ भने युद्ध गर्न आऊ भनेर राज्यले हामीलाई निम्तो दियो” : डा. ओम गुरुङ | हङकङ र मकाउको सफलता पछि किम्फ अब अमेरिकाको न्यूयोर्कमा | बैँककमा जम्बो कार्यक्रम 'चुम्लुङ' सम्पन्न | शेर्पा संघ, यूरोपको तेश्रो महाधिवेशन सन् २०१६ को लोसारमा आयोजना हुँदै | १२ भाषाका ज्ञाता : हेमचन्द्र पोख्रेल | नामी तर दुखी शान्ति मास्के | कवि रण काफ्ले भारतमा पूर्वोत्तर हिन्दी एकादमीबाट सम्मानित | भयवाद दर्शनको पुस्तकलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड | सावधान सरकार ! खबरदार सरकार ! | हङकङको नेपाली साहित्यकार, गीतकारहरुमा नाम छुटाउन नहुने व्यक्ति-- डीबी पालुङ्वा | हङकङमा समवेदना व्यक्त गर्न मैनबत्ती प्रज्वलन कार्यक्रम | पुर्खा दिवस र थपिएका अर्थ | हङकङमा पुर्खादिवस सम्पन्न | द युनिभर्सीटी अफ हङकङमा भयवाद्का कुरा | गाउँमा के गर्न सक्छु भनेर सोची रहेको छु – गौतम सागर राई | हङकङमा पुर्खादिवसको भव्य तयारी | अबका नेपाली पुस्ताले आफ्नै जन्मथलोमै ब्यवस्थित जीवन यापन गर्न सकून् -कर्मा छिरिङ शेर्पा(बेलायत) | आफ्नै जन्मगाउँका उकाली-ओरालीले गायिका बनायो । -रत्ना बराईली(लोक-गायिका) | ‘मनभरी चोट भए पनि दर्शकसँग हाँस्नु पर्छ ।‘ - लाक्पा शेर्पा(अमोद) | आफ्नो भाषा-सँस्कृति-धर्म-भेष अँगालेर कला-कर्ममा प्रयोग गर्दा सुहाएको जस्तो लाग्छ । --बरधोज | आँसु झारेँ धेरै-धेरै केवल तिम्रैलागि--ईशा लावती लिम्बू(गीतकार) | मानध्वजको चरित्रले मलाई नै रुवाउँछ । ___ मौसम ईम्बुङ(चेसुङका लेखक-निर्देशक) | ‘गायिका नै बन्छु’ भन्ने जवाफ नदिए पनि गायिका नै बनेँ' -- आभा मुकारुङ | किम्फका उत्कृष्ट | बालकृष्ण समको सङ्क्षिप्त परिचय | शिक्षा र ज्ञानले मानसिक, शारीरिकरुपले सबल तुल्याउँछ - जुनिता लिम्बू | संगीतकार गणेश गुरुङका बारेमा र केहि सम्झना | निदै छैन आँखामा --गायिका जशोदा सुब्बा | गायिका तायाहाङमा राईको दोस्रो एल्बम ‘तराना’ सार्वजनिक | कुशल गायक- कुशल थलङ | मलाई टिपिकल कला-सँस्कृतिप्रति रुची छ -सुमी लिम्बू(नृत्यकार/मोडल)-बर्मा, हाल: बैँकक | कलाको गला | चीनकी दीपा एवाईको योगदानबारे चर्चा | छुटेका पाइलाकी स्रष्टा-- बुलु शर्माबाट नइलाई छ लाख | बजगाईंको कथासङ्ग्रह ‘कमरेड भाउजू’ सार्वजनिक | हङकङमा नेपाली सप्ताह २०१४ सम्पन्न | अल्बम बेचेर आमाघरलाई सहयोग | शताब्दी पुरुषको स्वास्थ्यमा सुधार -- सरकारबाट १० लाख रुपियाँ प्रदान | त्रिमूर्ति निकेतनमा १३१ औं लेखनाथ जयन्ती | हङकङमा नेपाली साहित्य लेखन ज्यादै उर्बर छ - टंक सम्बाहाम्फे | सरकारले पनि डा.जोशीलाई शताब्दी पुरुषको सम्मान दिने डा.जोशीलाई १०१ ओटा अभिनन्दनपत्रहरु प्रदान | विश्व नेपाली स्रष्टा कोश प्रकाशित गरिने | एडिबीको ऋण सम्झौता | नौजनालाई नइ बाल पुरस्कार प्रदान | गरीबीले भोकै मरे फरक पर्दैन, तर सँस्कृति-सँस्कारहीन हुनु साँच्चीकै समाप्त हुनु हो --- मनोज साङसोन | ओराङफुङ जस्तै गायिका देशु सुहाङ | महाकवि देवकोटाबारे केही जानकारी | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | नौ जनालाई नइ देरुनीखपू बाल पुरस्कार | यूएइमा पत्रकारिता तालिम सम्पन्न | TEARLESS EYES_Story by Vijay Kangmang | एचके नेपाली रेडियोका कुरा | भलिबल प्रतियोगिता सम्पन्न, स्क्याड समुह प्रथम | किरात राई यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न- | पारिजातको जीवनकथा | अमिलो पानीपुरी र पिरो चटपटेले १ लाख ८० हजार संकलन गर्यो | हङकङमा धरानेहरुको बृहत जमघट | नइ भूपाल दुर्गा पुरस्कारको स्थापना | सम्भावना बोकेका सर्जकहरू हुनुहुन्छ,साहित्यिक एकता भने देखिन्न- बिद्रोही साइला | यूएईमा नेपाली कल्चर शो | उत्कृष्ठ सभासद छनौट प्रक्रियाको शुभारम्भ | हङकङमा प्राथमिक विद्यालय भर्नाहुन चाहाने विधार्थीहरुकालागि | 'माई प्रोमिस' धरानमा प्रिमियर | Apple Announces Apple Watch, Available in Early 2015 | हामी आफैँभित्र पनि अमूर्त अनेक शक्ति, स्रोत र सम्भावना छन् -खगेन्द्र पन्धाक | भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा | डिभिजन-३ को लागि१८ जनाको नाम सार्बजनिक | सधैं अरुको भलाइँ गरिरहने सरला गुरुङको कलायात्रा | गीतसंगीत साधकहरुकालागि प्रिय साथी, असल नेपाली – राजु गुरुङ | धरान हङकङ मञ्च : १५ औं वार्षिक उत्सव भव्यरुपमा हङकङमा मनाउने | लोकप्रिय गिटारिष्ट यादव राई | STORY- The Second State | गजल रचनाका प्राथमिक आधारभूत केहि तत्व र नियमहरु | अभाङ्गगार्ड, खलिल जिब्रान र हाम्रा नानीहरू | मातृभाषाको विकास र चुनौतीहरु | iPhone 6 -- Apple's 2014 iPhone, debuting September 9 | टेरिया मगरको राहदानीमा समस्या ; युएईको कार्यक्रम स्थगन | हराएका राहदानीको विवरण इन्टरपोलको वेबसाइटमा | Stay alert against communicable diseases in new school year | विश्व आदिवासी दिवस | नेपाली संगीतमा ‘आरोही’ : पहिलो एकल अल्बम लिएर आए सुनिता र अनुशील | के हो यो ALS र Ice Bucket Challenge? | राजेशपायल राई हङकङमाः असाह्य बालबालिकाहरुको शिक्षदीक्षाकालागि ५० हजार दिने घोषणा | मानवीय सहयोगकालागि हङकङमा मेलोडी नाइट | Philosophy of Fearism | नेपालीको सान जितू राई बने विश्वको नं. १ खेलाडी | D. B. Chitrakar | 'भारतसँग राजनीतिक तहमै समस्या समाधान गर्नुपर्छ' | Quality of life | तेरिया अव युएईमा | हङकङका ८ नेपालीलाई ‘भानुभक्त स्वर्ण पदक’ | नेपाली साहित्यका महारथी गणेशबहादुर प्रसाईको निधन | जोशीलाई पाँच लाख रुपियाँ सहित शताब्दी पुरुष | आदिकवि भानुभक्त आचार्यको जीवनी | २५ स्रष्टाहरूलाई ‘भानुभक्त काव्य पुस्कार’ | रक्तदाताहरुलाई रेडक्रसको सम्मान, जगतअम्बू गुरुङ सम्मानित | भारतीय गोर्खाहरुको विविध साँस्कृतिक कार्यक्रम | हङकङमा विश्व काव्य यात्रा भव्यरुपमा सम्पन्न- कवि चौधरी नेपाली विधार्थीहरुसँग | हङकङमा भव्य पूर्खादिवस | The Nepalese community in Hong Kong looks to preserve Gurkha legacy | राजा महेन्द्रको हृदयाघात र कीर्तिनिधि विष्ट | इन्टिग्रेसन, चिनियाँ भाषा अनि हाम्रा आवश्यकताहरू | विश्वभर छरिएका गोर्खाली समाधिहरु | Minorities face challenges in the classroom | बालकृष्ण समको सङ्क्षिप्त परिचय | कविहरूका पनि कवि ‘कविशिरोमणि’ लेखनाथ पौड्याल | समग्र जीबनको सांगीतिक अन्तर्मन्थन “गह” | एक विशिष्ट सांगीतिक कार्यक्रमः अम्बर गुरुङ रात्री | भूगोलमा नारायणगोपाल | त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती | देवकोटाको राँचीबास किन ? | देवकोटाले कहिले पागल लेखे ? | शुसिल नेवा बने मिस्टर हङकङ नेपाल २०१३ | झुक्तै नझुक्ने नेपाली शिर अर्थात् डा.वानीरा गिरी | नेपाली आधुनिक गीतका लोकप्रिय गायक फत्तेमान | हङकङको नेपाल | नेपाली भाषा साहित्य र डायस्पोरा | श्रीहरि, सरुभक्त र मञ्जु काँचुलीलाई त्रिमूर्ति पुरस्कार | पाट ह्योङ सेन्ट्रल प्राइमरी स्कुलको दिक्षान्त समारोह सम्पन्न | पराजुलीत्रयको सांगीतिक कार्यक्रम हुने | विष्णुनन्द चाम्लिङ राईको गीति संग्रह ‘सम्झौता‘ | विश्व नारी रत्नः वानीरा गिरी | प्रकाश सायमी दाइसँग सात दिन | पूर्वमा पर्यटन मेला | नेपाली क्रिकेटको कुरा | स्तम्भ लेखनबाट म विदा | नयाँ वर्षमा च्याम्बरको डाइरेक्टरी | एउटा ज्यूँदो मान्छे अनङगनाथ पौडेल | जनजाति महासंघको उद्घोष– अनसन र तालाबन्दी | हङकङमा पुर्खादिवस 2013 | नेपालका गौरवः लैनसिंह वाङ्देल | पहिलो दैनिक पत्रिकाको सम्पादक- गोविन्द मल्ल गोठाले | सेवाका आदरणीय- त्रैलोक्यनाथ श्रेष्ठ | मुलुकलाई निरंकुशतर्फ धकेल्ने षड्यन्त्रः राजकुमार लेखी | पहिचानको बिरुद्धमा उत्रनेहरू सबै जातिबादी हुन : अशोक राई | महिला दिवसमा कार्यशाला गोष्ठी | ‘रोहितको आकृति’को लोकार्पण | लिम्बू भाषाको चलचित्र “केःवा कोःक्मा“ हङकङमा प्रदर्शन गरिने | नेपाली बास्केटबल टिमलाई प्रोत्साहन | सुनसरी उद्योग वाणिज्य संघमा राजेन्द्र श्रेष्ठ | महावाणिज्यदूत नियुक्ति बदर गर्न विरोधसभ | नेपाली काग्रेसको दोस्रो धरान नगर भेलामा तनाव | थापा हत्याको विरोधमा चौतारी | किरायाद्धारा यूएईमा एक महिलाको उद्धार | दुबईमा बनभोजसंगै उधौली साकेल | जाडो बढ्यो नेपालमा | धरानमा फेरि सडक उत्सव | तुवाचुङ जायजुम सहयोग समिति गठन | किराँत विभूति इमानसिंह चेम्जोङ | राजन मुकारुङसंग साक्षात्कार | हङकङमा नेपाली सप्ताह २०१२ | त्रिमूर्तिमा १२८औं लेखनाथ जयन्ती सम्पन्न | काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न | पहलमानसिंह स्वार-जीवनी | १४ अञ्चलमा विश्व नारी नेपाली साहित्य सम्मेलन गठन | शुटिङ रिपोर्टः कवि राई | अनाम सडकमाः जातीय एकताको संदेश | संघीय समाजवादी पार्टीको हङकङ तदर्थ समिति गठन | पहिलो समालोचना पुरस्कार समर्पण | धरानको खानेपानी समस्या समाधान गर्न एडिविले सहयोग गर्ने | आदिकवि भानुभक्त आचार्यको लघु जीवनी | भारतको आसाम राज्यको हवाइपुरमा “नेपाली साहित्यमा भयवाद” | गायक राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा स्वीटजरल्याण्ड पछि जर्मनी र बेल्जियम आउदै | विश्वभर छरिएका गोर्खाली समाधिहरु | मायादेवी राईसँगको कुराकानी | नेपालबाहिर रहेका नेपालीहरुको प्रतिनिधि नायक ध्रुव दत्त | सर्वप्रिय कम्युनिष्ट ः जसुदा राई | प्रकृतिगामी --कथा | गोर्खाः ईज्जत, इमान अनि प्रेष्टीज | नौकन्यालाई नइ देरुनिखपू बाल पुरस्कार प्रदान | सानैमा ठूली - शारदा अधिकारी | हङकङमा महाकवि देवकोटाजयन्ती २०१२ सम्पन्न | साब्लाबुङ | नेपाली जातीय कवि -पं.धरणीधर शर्मा | तेक्वान्दो प्रतियोगितामा हङकङेली नेपाली खेलाडहरुलाई सफल्ता |
Recent Events
Most Read
Book Reviews
Philosophy of Fearism: Life is conducted, directed and controlled by the fear."1. ‘Fearism is a gift to the world from Nepali.’ Prof. Dr Tanka Prasad Neupane, Chairman, Fearism Study Centre: Baicharik Chintan, 2066 v.s. 2. ‘Fearism of Desh Subba has shake
विस्तृत समाचार
VIEW ALL
समाचार »
शिक्षा
काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोह (दोस्रो कार्यक्रम) सम्पन्न

धुलिखेल, २५ मङ्सिर २०६९ /  काठमाडौँ विश्वविद्यालयको अठारौँ दीक्षान्त समारोहको दोस्रो कार्यक्रम विश्वविद्यालयको केन्द्रीय परिसरमा आज सम्पन्न भयो । कुलपति तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अध्यक्षतामा सम्पन्न आजको समारोहमा प्रसिद्ध अर्थशास्त्री तथा नेपाल राष्ट्रबैङ्कका प्रथम गभर्नर हिमालयशमशेर राणा प्रमुख अतिथि हुनुहुन्थ्यो ।

समारोहमा व्यवस्थापनका ३७४ जना, विज्ञानका १५६ जना, इन्जिनियरिङका १७५ जना, आर्टस्का १८० जना, शिक्षाशास्त्रका १०८ जना र चिकित्साशास्त्रका स्नातकोत्तर र त्यसभन्दा माथिका १४२ जना गरी जम्मा ११३५ जना विद्यार्थीहरू दीक्षित भएका छन् । यस विश्वविद्यालयले पहिलोपटक चिकित्साविधाको सबैभन्दा माथिल्लो उपाधि एमसीएच (Magister Chirurgiae in Neurosurgery) २ जनालाई र डीएम (Medicine Doctor in Neurology) १ जनालाई आजै प्रदान गरेको छ । दीक्षित हुने विद्यार्थीहरूमध्ये ९४ जना अर्थात् ८.२८ प्रतिशत विद्यार्थीहरू भारत, बङ्गलादेश, पाकिस्तान, जाम्बिया, मौरिसस, अस्ट्रेलिया, अस्ट्रिया, निदरल्यान्ड, चेक गणतन्त्र, रूस, स्विडेन, फ्रान्स, क्यानाडा र अमेरिका गरी १४ देशबाट आएका हुन् । दीक्षित स्नातकहरूमध्ये ४३ प्रतिशत महिला रहेका छन् ।

यसपटकसमेत गरी काठमाडौँ विश्वविद्यालयबाट उत्पादित दक्ष जनशक्तिको सङ्ख्या १३ हजार ८ सय ५६ पुगेको छ ।
आजको समारोहमा चान्सलर स्वर्णपदक स्नातकोत्तर तहमा सबैभन्दा बढी ३.९३ सीजीपीए प्राप्त गर्ने एमएडका मविन्द्र रेग्मीलाई, भाइसचान्सलर स्वर्णपदक स्नातक तहमा सबैभन्दा बढी ३.९८ सीजीपीए प्राप्त गर्ने बायोटेक्नोलोजीका सिल्भा श्रेष्ठ र मेकानिकल इन्जिनियरिङका सौगात तिमिल्सिनालाई, जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक एमबीए तहमा सबैभन्दा बढी ३.८८ सीजीपीए प्राप्त गर्ने ईशा धौभडेललाई र रणबहादुर शाह स्वर्णपदक एमबीए तहका सर्वोत्कृष्ट विद्यार्थी रविकान्त अग्रवाल (सीजीपीए ३.७३) लाई प्रदान गरियो ।

दीक्षान्त समारोहलाई आफ्नो २३ औँ पटकको स्वागत मन्तव्य व्यक्त गर्दै उपकुलपति डा. सुरेशराज शर्माले भन्नुभयो — “चीन र भारतले कृषिक्षेत्रमा हरित क्रान्ति ल्याई खाद्यवस्तुको उत्पादन, कृषिशिक्षा, अनुसन्धान र सूचना–प्रविधिमा ठूलो क्रान्ति ल्याई विकसित पश्चिमी मुलुकलाई अचम्ममा पारिदिए । हाम्रोजस्तै मौसम, प्राकृतिक साधन, भौतिक पूर्वाधार र मानवीय संसाधनबाट पनि विकास सम्भव छ भन्ने कुरा तीन–चार दशकमै देखाइदिए । जापान, कोरिया आदिले चार–पाँच दशकमै उत्कृष्टता देखाए । हामीले पनि अब आफ्नै मस्तिष्क र हातसित आशा गर्नुपर्छ । हाम्रा सबै भौतिक पूर्वाधार आफ्नै तागतले सिर्जना गर्छौं, आफूलाई चाहिने ऊर्जा आफैँ निकाल्छौँ, आफूलाई आवश्यक खाद्यवस्तु, लत्ताकपडा र निर्माण–सामग्रीहरू आफ्नै माटोमा उभ्याउँछौँ भन्ने सङ्कल्प हामीले गर्नुपरेको छ । नेपालको कठिन भौगोलिक बनोटले र बलौटे माटोले जमिनमाथिबाट मात्रभन्दा सुरुङबाट सडक र नहर बनाउने प्रविधि खोज्दैछ ।

त्यतातिर इन्जिनियरिङ शिक्षा उद्यत होस् । सूचना–प्रविधि, जलस्रोत र अन्य ऊर्जा उत्पादन प्रविधि, खाद्यवस्तु र औषधिजन्य वस्तु उत्पादन गर्ने कृषि–प्रविधि एवम् स्तरीय स्वास्थ्यसेवा कुनाकुनासम्म पुयाउने स्वाथ्यशिक्षातिर लाग्ने सङ्कल्प हाम्रा स्नातकहरूबाट मुलुकले आशा गरेको छ । सरकार होस् वा अन्य व्यावसायिक लगानीकर्ता होस्, स्वदेशी लगानी होस् वा विदेशबाट सिधै गरिने लगानी होस्, यो ठाउँ तिनीहरूका लागि उर्वरा भूमि रहेको देखाउनुछ । नेपाली युवाले पनि मेरो रोजगारीको उत्तम अवसर यहीँ छ, मेरो राम्रो कर्मक्षेत्र यहीँ छ, मेरो भविष्य आफ्नै देशमा छ भनेर देखाउनुछ । प्रविधिमुखी शिक्षाले नै यस्ता कुराहरू दिन सक्छ । कलाकौशल, शान्तिप्रियता र बहादुरीबाट आफ्नो पहिचान बनाएका नेपालीले व्यवस्थापन, सिर्जना र शिक्षाशास्त्रको फाँटबाट पनि यस कुरालाई देखाउनुछ । हाम्रा अगाडि कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकास एवम् यातायात क्षेत्रको बलियो सन्जाल निर्माण आदिद्वारा युवा रोजगारीको समस्या समाधान गर्नुपर्ने डरलाग्दा चुनौतीहरू ठिङ्ग उभिएका छन् । यी समस्याको समाधान गर्न हामीमा आत्मविश्वास, अठोट र धैर्य चाहिएको छ र त्यो हामीसँगै छ ।”

प्रमुख अतिथि हिमालयशमशेर राणाले भन्नुभयो — “राजनीतिक अस्थिरताले गर्दा नेपालको सामाजिक र आर्थिक उन्नति नभए पनि शिक्षा, स्वास्थ्य र मानव–संसाधनको विकासमा राम्रै उन्नति भएको छ । अब नयाँ प्रविधिको प्रयोग गरी मानव–जीवनमा राम्रो परिवर्तन ल्याउनुपर्छ । आज दीक्षित हुनेहरूले राजनीतिलाई दिशानिर्देश गर्दै नेपाली नागरिकको अधिकार र सामाजिक उदारताका पक्षमा लाग्नुपर्छ । जलस्रोतको उपयोग गर्दै विद्युतशक्ति बढाउने, सिँचाई र खानेपानीको समस्या हटाउने, समुदायमा आधारित अर्थतन्त्रमा जोड दिँदै सामुदायिक–निजी साझेदारी अभियानलाई अघि बढाएर औद्योगिक विकास गर्ने र कृषिक्षेत्रलाई विकसित बनाउने जिम्मेवारी अबका युवाहरूको काँधमा आएको छ । लगनशीलता र धैर्यबाट नै यी सबै कुरामा सफलता मिल्छ भन्ने कुरामा हामीले विश्वस्त हुनुपर्छ ।”  

समारोहमा कुलपति तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दीक्षित विद्यार्थीहरूलाई भन्नुभयो — “ऐतिहासिक धरोहरहरूको संरक्षण गर्दै नयाँ नेपाल बनाउने अभिभारा तपाईंहरूको काँधमा आएको छ । तपाईंहरूले आर्जन गर्नुभएको सीप र ज्ञान यही देशका लागि उपयोग गर्नुपर्छ । यही माटोमा तपाईंहरूको पसिना चुहिनुपर्छ । मुलुकको भविष्य तपाईंहरूको हातमा छ । मुलुकलाई कता लाने हो, त्यो कुरा तपाईंहरूको क्रियाकलापमा भर पर्छ । इतिहासले तपाईंहरूको काँधमा आफ्नो मुलुकलाई समृद्ध पार्ने जिम्मेवारी सुम्पिएको छ । तपाईंहरूले परिवारप्रतिको जिम्मेवारीलाई भन्दा मुलुकप्रतिको जिम्मेवारीलाई महàवपूर्ण मानेर त्यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्नुपर्छ । मुलुकको भविष्य उज्ज्वल बनाउन र मुलुकवासीको अनुहारमा समृद्धि र हर्षको चमक ल्याउन तपाईंहरूले योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ ।” यसअघि एमबीबीएस र बीएस्सी नर्सिङ विधाका स्नातकका लागि अलग्गै दीक्षान्त समारोहको आयोजना गरिएको थियो ।

आफ्नो मत व्यक्त गर्नुहोस्
You can contact us using the following form.
The fields marked by (*) are necessary.
*
*
अन्य समाचार...

How to listen HK Nepali Radio ?

For iPhone User

Open the iPhone and go to the App Store. Download HK Nepali Radio apps or  Nepali FM applications, Browse the HK Nepali Radio and Enjoy live streaming radio on your iPhone eiter through the speaker or by connecting earphones. HK Nepali Radio for iOS

For Android  Users

We have good news for you. Our android application is available in Google Play Store. To download our application, we would like to request you to click here. HKNEPALIRADIO Android apps

Subscribe Our Channel
Latest Comments