- सुमन जवेगू / धरान
विकाशन्मुख नेपाल जस्ता मुलुकहरुमा गरिबीको कारणले क्रोनिक रोग- मृगौला रोग , डाइवेटिस , हाइपरटेन्शन र ह्रदयघात जस्ता समस्याहरुबाट ८० प्रतिशत मानिसहरुको मृत्यु हुन सक्ने एक तथ्याक र्सार्वजानिक भएको पाइन्छ । यस्ता समस्याहरुले प्रारम्भिक चरणमा खासै कुनै लक्षणहरु देखाउदैन । जब लक्षणहरु देखा पर्छ , यो अवस्था सम्म आइपुग्दा, उपचारको लागि धेरै ढिलो हुन् पनि सक्छ । तर रोकथामको उपया समयमा अपनाएमा सजिलै उपचार गर्न सकिने छ । त्यसैले रोग लागेर निको हुनु भन्दा यसको रोकथाम गर्नु नै उtmम हुने प्रचलित भनाईलाई व्यवहारमा आत्मासाथ गर्दैछन् -प्रा. डा. सञ्जीव कुमार शर्मा ।
पहेलपुर रसिलो, गुलियो माल्दा कलकत्ते आँप, देख्ने वितिकै मुखबाट र्याल आउछ । आज भोली तराईका सुन्दर फाट मिठा आँपसँगै रूखमा लटरम्म फलेका कटहर, लिचिले यरी नै लोभ्याएको छ । झन पूर्वपश्चिम राजमार्गको कोशी व्यारेज नजिक भारदह देखि पश्चिम लहान सम्मको बाटो बरिपरी लहरै रहेका आँपका बोटले बसमा यात्रा गर्नेहरुलाई समेत लोभ्याउछ । पूर्व पश्चिम यात्रा गर्ने जो कोहीको पनि यी ताजा फल हेर्नासाथ जिब्रो रसाउने गर्छ
धरान/ विश्व वातावरण दिवसको अवसरमा धरानमा पनि विभिन्न संस्थाहरुले वृक्षारोपण तथा विविध कार्यक्रम गरेर मनाएका छन् ।'विविध प्रजाति, साझा धरती, हाम्रो भविष्य' भन्ने नाराका साथ वातावरण र शिक्षामा काम गर्ने धरानका युवाहरुको 'सतहमा' (On Surface) भन्ने संस्थाले कालीखोला क्षेत्रमा वृक्षारोपण गरेको छ ।
संकटापन्न जिव तथा वनस्पतीहरुको क्षयिकरण वा विलोपनको उच्च दर रोक्ने अन्तराष्ट्रिय लक्ष्य असफल भैरहेको तथ्य सार्वजनिक भैरहेका बेला गएको मे २२ तारिखमा यो पटक विकाशका लागि जैविक विविधता भन्ने नाराका साथ जैविक विविधता दिवस मनाइयो । राष्ट्रसंघले जैविक विविधता वर्षको रुपमा समेत घोषणा गरको सन् २०१० को यो पटकको जैविक विविधता दिवस धेरै अर्थमा रह्यो । कीनकी विगतको असफलतालाई मध्यनजर गर्दै यो वर्ष आइ यु सि एन को बैठकले जैविक विविधता संरक्षणको अर्को नयाँ लक्ष्य पेश गर्नेछ । त्यस्तै यहीँ वर्षको अन्त्यतिर मे_िक्सकोमा हुने जलवायु परिवर्तन सम्बन्धि राष्ट्रसंघिय सम्मेलनमा पनि जलवायु परिवर्तन र जैविक विविधतामाथि परिआएको संकट बारेमा चर्चा हुनेछ । दिगो विकाशको एक महत्वपूर्ण अंश रहेको वातावरण संरक्षण र त्यसको हिस्सा रहेको जैविक विविधतालाई केन्द्रिय विषय बनाएर तय गरिएको यो वर्षको नाराले संकटमा परेको पृथ्वीको जैविक विविधता संरक्षण सँगै भौतिक विकाशलाई समायोजन गरेर अघि बढाउन सहयोग पुराउने आशा गर्न सकिन्छ ।
आदरणीय पत्रकार साथीहरु
आज अन्तराष्ट्रिय जैविक विविधता दिवस हो । संयुक्त राष्ट्र संघको आव्हानमा १९९२ देखि यो हरेक वर्षो मे २२ तारिखका दिन संसारभरि विविध कार्यक्रम गरेर मनाईन्छ । Bio Diversity is life, Bio Diversity is our life जैविक विविधता जीवन हो, जैविक विविधता नै हाम्रो जीवन हो भन्ने नारा दिएर यो वर्षाई नै जैविक विविधता वर्षा रुपमा मनाउने घोषणा गरिएको छ ।
बालबालिकाले नेपालको करिव चालिस प्रतिसत जनसंख्या ओगटेको छ । साधारणतय सोह्र वर्ष मुनिका मानिसलाई हामी बालबालिका भन्दछौं । बालबालिकाहरु निर्दोश तथा कुनै पनि विषयवस्तुप्रति अनविध्य हुन्छन् । तर उनीहरुका कुर्नै पनि विषयवस्तुको ज्ञान हासिल गर्ने इच्छा एवं चाहाना तीव्र हुन्छ ।
एकातर्फ विश्वको जलवायु परिवर्तन र उष्णीकरणले पानीका स्रोतहरू नासिँदै गएका छन् भने र्कोतर्फ मानवीय क्रियाकलापका कारण भएका जलस्रोतहरू पनि दिनानुदिन प्रदूषित हुँदै गएका छन्। जलप्रदूषण विकासोन्मुख र विकासशील राष्ट्रका लागि अहिले सबैभन्दा ठूलो चुनौतिको रूपमा खडा भएको छ। जलप्रदूषणका कारण विश्वका गरीब राष्ट्रहरूले ठूलो मानवीय संकट र आर्थिक क्षति बेहोर्नुपरिरहेको छ। विश्व स्वास्थ्य संगठनले केही समयअगाडि सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रदूषित पानीको प्रयोगबाट लाग्ने विभिन्न सरुवा रोगका कारण विश्वमा दिनहुँ चार हजारको मृत्यु हुने गरेको छ। सो प्रतिवेदनका अनुसार स्वच्छ खानेपानीको आपूर्तिको लागि विश्वका सरकारहरूले प्रभावकारी कदम नचालेमा यो वर्ष प्रदूषित पानीकै कारण १६ लाख मानिसले ज्यान गुमाउनेछन्।
मुस्कान भनेको ओठहरुलाई अलिकति फट्याएर अगाडिका दाँतहरु देखाउने एउटा कला हो । मुस्कानबाट मानवीय भावना प्रष्फुटन हुन्छ । ध्वनिको तरङ्गभन्दा टाढा तर दृष्टिको परिधिभित्र रहेको आफन्तजनसँग गरिने मौन सम्बोधनलाई समेत मुस्कानले समेटेको छ । मानिसका अनेकौं खुशी सफलता र उद्वेगहरु मुस्कानभित्रै हुन्छन् । मुस्कानभित्रका अनेकौं सुखद् अनुभूतिलाई र यसबाट उत्पन्न घटनाक्रमलाई केलाउनका लागि मानिसको सम्पूर्ण जीवनको समयले भ्याउन सक्दैन ।
सन्दर्भः १९० औं अन्तर्राष्ट्रिय नसिङ दिवस
सन् १९६५ देखि यो दिवस अन्तर्राष्ट्रिय नसिङ संघको आह्वानमा विभिन्न नारामा आधारित रही मनाउन थालिएको हो सन् १९७४ देखि यो दिवस प्रत्येक वर्ष १२ मईमा पुलोरेन्स नाइटिङ्गेलको जन्म दिनको अवसरमा मनाउन सुरु गरिएको हो । नाइटिङ्गेललाई धेरैले आधुनिक नर्सिङको जन्मदाताका रुपमा लिन्छन् । नर्सहरुले गरेका महत्वपूर्ण योगदानको स्मरण गराउनु यो दिवसको प्रमुख उद्देश्य हो। सन् १९८८ को नारा थियो सेफ मदरहुडु त्यस्तै सन् १९८९ को नारा ुस्कूल हेल्थु थियो भने १९९० को नेचर एण्ड इन्भाइरामेन्टु थियो ।