increase font size
पूर्वाञ्चलकै सर्वाधिक ठूलो खेलकुद प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको १२औं संस्करण भोलिदेखि धरान रंगशाला धरानमा भव्यताका साथ सुरु हुदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको र प्रतियोगिताकोलागि खेलमैदान मर्मत सम्भार, प्याराफिट निर्माण,सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी भइसकेको आयोजक धरान फुटवल क्लबका अध्यक्ष सुवास र्राईले बताउनुभयो ।
thanks...hop security & safety olso well managed by organizer..