नमस्कार
आलोपालोमा तपाईलाई हार्दिक स्वागत गर्दछौं । आलोपालो २००७ सालसालको नोभेम्बरदेखि परीक्षणको रुपमा संचालन हुँदै आएको छ । हामी नेपाली भाषा, साहित्यलाई पहिलो प्राथमिकता दिन्छौं । विशेषगरी महिला, दलित तथा बालबालिकाहरुका विषयमा लेखिएका सामाग्रीहरुलाई पनि यस वेभ पत्रिकामा प्रकाशित गर्ने गरेका छौं । नागरिक पत्रकारिता गर्ने हाम्रो उद्देश्य हो । साहित्य र पत्रकारितामा संलग्न हामी युवाहरु नेपाल र नेपाल बाहिर रहेका हामीहरु यसमा संलग्न छौं ।
संभवतः हाम्रो वेभ पत्रिका तपाईको अर्को दोश्रो उत्कृष्ट वेभ पत्रिका बनाउने प्रयाश गरिरहेका छौं । हामीलाई लाग्छ, तपाईलाई मन पर्ने धेरै वेभ पत्रिकाहरु मध्येमा आलोपालो डटकम पनि एक बन्ने नै छ । हामी उत्कृष्टतामा विश्वास गछौं त्यसैले हामी भन्छौं - आलोपालो अलि भिन्न छ, नपढे पछि परिन्छ ।
आलोपालो परिवार
alopalo.com
e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.
,
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.