alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

Fitness & Exercise

वृद्धावस्था व्यवस्थापन तालिम

User Rating:  / 0
PoorBest 

इटहरी १ जेठ÷ वृद्धावस्था व्यवस्थापनको सीप एवम् अनुभव वृद्धि गर्ने उदेश्यले इटहरीमा हिजोदेखि २ दिने राष्ट्रिय वृद्धावस्था व्यवस्थापन तालिम सुरु भएको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय काठमाण्डौ र राष्ट्रिय जेष्ठ नागरिक संस्था सन्जाल नेपालले आयोजना गरेको तालिममा जिल्लाका महिला तथा बालबालिका विकास अधिकृत, विभिन्न विद्धाश्रमका प्रतिनिधिहरुको सहभागीता रहेको छ । जेष्ठ नागरिकका हक हितका सम्बन्धमा सरकारले तय गरेका कानुनी प्रावधान, जेष्ठ नागरिहहरुको वर्तमान अवस्था, जेष्ठ नागरिक प्रति हुने दुव्र्यवहार, जेष्ठ नागरिक सम्बन्धी परिवार र राज्यको दायीत्व लगायतका विषयमा तालिममा छलफल गरिने आयोजकले जनाएको छ ।

वृद्धावस्था स्वास्थ्य उपचारमा संलग्न अनुभवी चिकित्सकहरु, समाज शास्त्री, कानुनविद् सामाजिक परिचालक, जेष्ठ नागरिकको सवालमा सम्लग्न भएका अनुभवी व्यक्तीहरुले तालिमको सहजीकरण गरिरहेका छन् ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।