वृद्धावस्था व्यवस्थापन तालिम
- Details
- Category: Fitness & Exercise
- Written by AND Nepal
इटहरी १ जेठ÷ वृद्धावस्था व्यवस्थापनको सीप एवम् अनुभव वृद्धि गर्ने उदेश्यले इटहरीमा हिजोदेखि २ दिने राष्ट्रिय वृद्धावस्था व्यवस्थापन तालिम सुरु भएको छ ।
इटहरी १ जेठ÷ वृद्धावस्था व्यवस्थापनको सीप एवम् अनुभव वृद्धि गर्ने उदेश्यले इटहरीमा हिजोदेखि २ दिने राष्ट्रिय वृद्धावस्था व्यवस्थापन तालिम सुरु भएको छ ।

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।