alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

Movies

दस वर्ष पछि फेरि देवयानीको चर्चा

User Rating:  / 1
PoorBest 

 

सन्तोष काफ्ले धरान
वि.सं २०५८ सालमा भएको राजदरवार हत्याकाण्डपछि चर्चामा आएको नाम हो, देवयानी । तत्कालीन युवराज दीपेन्द्र शाहको प्रेमीकाको रुपमा चर्चामा आएकी ‘देवयानी’को नाममा अहिले चलचित्र वनेको छ । यो नाममा चलचित्र वनाउन कस्सिएका हुन्, निर्देशक विजय वस्नेत । विजयले यसअघि चलचित्र ‘शहिद’ निर्माण्ँ गरेका थिए । चलचित्र देवयानीका विÈयमा निर्देशक वस्नेतले केही पनि वोल्न चाहेनन् । उनले, चलचित्र नारी कथावस्तुमा आधारित रहेको वताएपनि राजदरवारस“ग जोडिएकी देवयानीको कथावस्तु हो या होईन भन्ने  प्रश्नमा भने–’यो नै चलचित्रको मुख्य जड हो । यसकारण्ँ यसलाई अहिले नै खोल्न चाहन्न ।’

 

 

हल नपुग्दासम्म दशर्कका लागि मुख्य कौतुहलतो नै यही भएकाले दर्शकले हलमै गएर जिज्ञासा मेटाउनु पर्ने विजयको वताए  । चलचित्रमा नायक निखिल उप्रेती, दिलीप रायमाझीको साथमा नव नायीका विमला के.सीलाई देख्न सकिन्छ । हुनत, यो चलचित्र भाद्र महिनाको अन्तिमवाट काठमाण्डौका हलमा प्रर्दशनमा आउनुपर्ने हो तर, यो समयमा १६ साद्र्ध  परेकाले विजय केही समयपछि चलचित्र चलाउने मनस्थितीमा पुगेका छन् । चलचित्र देवयानीले फेरी एकपटक राजदरवार हप्याकाण्डको समयमा चचिर्त वनेकी देवयानी नामक एक युवतीलाई चर्चामा ल्याईदिएको छ । चलचित्रले स्वर्गीय युवराज दिपन्द्र को प्रेमीका भनिएकी देवयानीको जीवनकथालाई उठान गरेको हो या चर्चामा आउनका लागी मात्र यो नाम छानिएको हो, यसका लागी चलचित्र नै हेर्नुपर्छ । तर, यसअघि शहिद जस्तो गहन विÈयमा चलचित्र वनाएका विजय वस्नेतको यो चलचित्रवाट पनि आशा गर्ने ठाउ“ प्रशस्त देखिन्छ ।

 

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।