alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

हङकङ नेपाल कनेक्शन रेडियो कार्यक्रमको २५ औं श्रृङ्खला

User Rating:  / 1
PoorBest 

हङकङ नेपाल कनेक्शन रेडियो कार्यक्रमको  २५ औं श्रृङ्खलामा तपाईलाई हार्दिक स्वागत गर्दछु  । हङकङमा पाक्षिक रुपमा उत्पादन गरिएको हङकङ नेपाल कनेक्शन कार्यक्रम एक सुन्ने पत्रिका हो । यो कार्यक्रम अनलाईन मार्फत आलोपालो डटकममा  पनि सुन्न सक्नु हुनेछ ।  तपाईले हाम्रा कार्यक्रमहरुलाई आइट्युन्सबाट सब्सक्राइव गरेर सबै श्रृङ्खलाहरु आफ्नो, आईपोड, आईफोन, आइप्याड वा अन्य कम्प्युटरहरुमाा पनि नियममित सुन्न सक्नुहुनेछ ।  कार्यक्रममा हङकङका समाचार गतिविधिहरु, रिपोर्ट, अन्तवार्ता अनि सन्देशहरु सुनाउँदै आएका छौं । 

श्रोता मित्र, आजको २५ श्रृङ्खलामा पनि तपाईले हङकङ गतिविधि, विशेष रेडियो रिपोर्ट, हङकङमा भएका कार्यक्रमरुमा रेकर्ड गरिएका आवाजहरु र विभिन्न व्यक्तिहरुसँग गरिएका कुराकानीहरु सुन्न सक्नु हुनेछ । कुराकानीको क्रममा नायक ध्रुवदत्तसँग भएको कुराकानी सुनाउने छां ।

कार्यक्रम सुन्न यहाँ राखिएको बटन प्रयोग गर्नुहोस् >>>>>>>

Click to download in MP3 format (29.13MB)