धरानमा अन्तराष्ट्रिय फोटो प्रदर्शनी
- Details
- Category: Photography
- Written by AND Nepal
न्युजडेस्क १ जेठ÷ स्वयम् र्आट्स ग्यालरी धरानको आयोजनामा मोफसलकै दोस्रो अन्र्तराष्ट्रिय फोटो प्रदर्शनीको हिजो धरानमा उद्घाटन गरिएको छ । पर्यटन बर्ष २०११ लाई सफल बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीको आयोजना गरिएको आयोजकले जनाएको छ । धरान नगरपालिकाका पूर्वमेयर ध्यानबहादुर राईले हिजो कार्यक्रमको उद्घाटन गर्नुभयो ।

Send News,Article and Feedback to us ! e-mail:
This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.







