alopalo.com

Send News,Article and Feedback to us ! e-mail: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it.

Sat05192012

Last update01:18:52 AM

Font Size

Profile

Menu Style

Cpanel

धनकुटामा कामदारको समस्या

User Rating:  / 0
PoorBest 

धनकुटा २० मङ्सिर÷ वैदेशिक रोजगारका लागि युवा पुस्ता विदेशिनेक्रम बढेपछि धनकुटामा कामदारको समस्या हुन थालेको छ । विदेशमा राम्रो आम्दानीगर्ने आशामा पछिल्लो समयमा युवापुस्ता विदेशिनेक्रम बढेपछि कामदार अभाव हुँदा जिल्लाको अधिकांश उद्योग धन्दाहरु समस्यामा परेका हुन्  । कामदार अभावकै कारण हिलेमा सञ्चालित करिब पाँचवटा बिस्कुट उद्योगमध्ये हाल तीनवटा बन्द भइसकेका छन् ।  

   केही वर्षअघिसम्म आफ्नो उत्पादन पहाडी जिल्ला सङ्खुवासभा, भोजपुर, तेह्रथुमसम्म पुयाउने गरेको हिलेको स्थानीय क्वालिटी बिस्कुट उद्योग अहिले कामदार अभावमा सञ्चालनमा समस्या भएको सञ्चालक हिक्मत श्रेष्ठले बताउनुभयो ।
    त्यस्तै कामदार नपाउँदा जिल्लाकै जेठो मोहन बिस्कुट उद्योगसमेत सङ्कटमा परेको छ । उद्योगमा काम गर्दैआएका ३० जनाभन्दा बढी कामदार वैदेशिक रोजगारीका लागि खाडीमुलुक गइसकेको सञ्चालक श्रेष्ठले बताउनुभयो ।

 

Book reviews

भयवाद चिन्तन र विमर्श

भरखरै नेपालको बजारमा भयवाद सम्बन्धी अर्को पुस्तक ‘भयवाद चिन्तन र विमर्श’ आएको छ । यो पुस्तक भृकृटी मण्डपको पुस्तक प्रदर्शनीमा पनि बिक्री भएको थियो । यो भयवाद अध्ययन केन्द्रको पहिलो प्रकाशन हो ।