[जान्नै पर्ने कुरा] भिटामिन

[जान्नै पर्ने कुरा] भिटामिन

“डाक्टर सा’ब भिटामिन लेख्दिनुस् न!“ भिटामिन हामीलाई दैनिक रुपमा आवश्यक पर्ने महत्त्वपूर्ण तत्त्व हो। भिटामिन शारिरिक वृद्धि र बिकासको लागि मात्र नभएर हामीलाई विभिन्न रोग लाग्नबाट बचाउन हाम्रो शरीरको रोगसँग लड्न सक्ने क्षमता बढाइ शरीरलाई स्वस्थ समेत राख्ने गर्दछ। हाम्रो शरीरलाई आवश्यक पर्ने भिटामिनहरु  ’ए’, ‘बी’, ‘सी’, ‘डी’, ‘इ’ र ‘के’ हुन्। यी भिटामिनहरु हामीलाई हाम्रो खानाबाट मिल्दछ। हरेक भिटामिनको आ-आफ्नै काम हुन्छ। भिटामिन ‘ए’ ले आँखाको शक्ति सामान्य राख्न साथै

[ Continue Reading... ]

के हो क्यान्सर?

के हो क्यान्सर?

क्यान्सर शरीरको कोषिकाहरु (cells) को रोग हो। हाम्रो शरीरले सधैँ नयाँ नयाँ कोषिकाहरु बनाउने गर्दछ जसले गर्दा हाम्रो शरीरमा रहेका पुराना कोषिकाहरु र क्षतिग्रस्त कोषिकाहरुको मर्मत गर्ने र त्यसको ठाउँ लिने गर्दछन्। सामान्यत: कोषिकाहरु बढ्छन् र व्यवस्थित तरिकाले गुणा हुँदै बढ्दै जान्छ। यो प्रक्रियालाई नियन्त्रण गर्ने केही जीनहरु (genes) हुन्छन्। तर यसलाई नियन्त्रण गर्ने जीनमा हानि भएमा यस प्रक्रियामा असामान्य व्यवहार देखिन थाल्दछ; कोषिकाहरु छिटो गतिमा बढ्दछ। यिनै जीनहरुको क्षति भयो भने क्यान्सर हुने गर्दछ। केही असामान्य कोषिकाहरु बढेर ट्यूमर (tumour) या गाँठ बन्न सक्दछ। यी गाँठहरु दुई प्रकारका हुन्छन्; बिनाइन (benign) र मलिगनेन्ट (malignant)। बिनाइन गाँठ शरीरको अन्य भागमा फैलिदैन, त्यसैले यो आक्रमक हुँदैन तर, मलिगनेन्ट गाँठ भने आक्रमक साथै अन्य भागमा फैलिने गर्दछ। कसरी हुन्छ त क्यान्सर?

[ Continue Reading... ]

विश्वकै मोटो बालक उपचारको लागि हङकङमा मद्दत माग्दै

विश्वकै मोटो बालक उपचारको लागि हङकङमा मद्दत माग्दै

ग्वाङदोङ, चीन - उमेरले बल्ल चार वर्ष पुगेपनि वजन भने १३२ पाउण्ड (६० किलोग्राम) रहेको लु हाओ आफ्नो उमेरको सामान्य बालबालिकाहरु भन्दा ५ गुना बढी मोटो छ। जन्मने बेलामा केवल ५.७ पाउण्ड (२.६ किलोग्राम) वजन भए तापनि तीन महिनाको उमेरबाट उसको वजन एक्कासि बढ्दै गएको हो। “खाना एकदमै रुच्ने लु हाओ मैले र उसको आमाले भन्दा पनि

[ Continue Reading... ]

[महिला स्वास्थ्य] स्तन क्यान्सर

[महिला स्वास्थ्य] स्तन क्यान्सर

क्यान्सर शरीरको कोषिकाहरुको रोग हो। स्तन क्यान्सर (Breast Cancer) मा व्यक्तिको स्तनको कोषिकाहरु अस्वाभाविक वृद्धि भएर हुन्छ। स्तन क्यान्सर भन्ने बित्तिकै महिलाहरुमा मात्रा हुने सोचाइ सबैमा हुन्छ तर यो महिलामा मात्र नभएर पुरुषमा पनि हुने गर्छ। तर, महिलाको तुलनामा पुरुषमा धेरै कम हुन्छ। समयमै पत्ता लगाउन सकेमा स्तन क्यान्सरबाट सजिलै बच्न र निको पार्न सकिन्छ। स्तन क्यान्सरको कारण:

[ Continue Reading... ]

जापान भूकम्प: हङकङमा विकिरण

जापान भूकम्प: हङकङमा विकिरण

जापानमा गएको महाभूकम्पले केवल जापानलाई मात्र त्रसित पारेको छैन; यस महाभूकम्प अन्य मुलुकहरुको लागि पनि डर भएको छ। विशेषगरी फुकुसिमा अवस्थित परमाणु प्लान्टको विष्फोटनले अहिले चुहावाट बढेको छ ; यही घटनाले अन्य एसियाली मुलुकहरुमा पनि डर  र त्रास मच्चाएको छ।

[ Continue Reading... ]

आलोपालोमा केही समस्या आएको छ

हाम्रा शुभचिन्तक पाठकहरूमा सूचना आलोपालोमा केही समस्या आएको छ । हामी समाधानकालागि प्रयाशरत छौं । केही दिन भित्रमा नयाँ साजसज्जामा सार्वजानिक गर्ने छौं । आलोपालो परिवार tanlukwa@gmail.com

[ Continue Reading... ]
Hire PHP Developer India