आलोपालो हाईलाइट
-
नेपाली कलाकारहरु हङकङमा व्यस्त
किरात राई यायोक्खा हङकङको निमन्त्रणामा आएका नेपाली कलाकारहरु विष्णु चेम्जोङ, श्रेया सोताङ र नवीन राई अहिले व्यस्त छन् । राम्ररी खान, वस्न र सुत्नकालागि समेत फूर्सद निकाल्न हम्मे परेको छ । ३० जनवरीमा हङकङ आएदेखि नै कार्यक्रमको ओइरो लागेको हो । यसै बीचमा उनीहरुले आयोजक मूल संस्थाको कार्यक्रम लगायत, नेपाली युथ अर्गनाइजेशन, चेम्जोङ परिवार लगायत संस्थाको सांगीतिक भेटघाट कार्यक्रमहरु उनीहरुले भ्याई सकेको छन् ।
Be the first to comment! Read more...
-
मिर्जा हत्याकाण्ड र जोडिएका रहस्य
मिर्जा दिलसाद वेग हिन्दी चलचित्रमा 'हिरो' बन्ने धुनमा १४ वर्षकै उमेरमा घरबाट भागेर मुम्बई पुगेका थिए । हिरो त होइन, धेरैपछि उनी आफैंले निर्माण गरेको नेपाली चलचित्र 'चाहना' मा खलनायक भए । तर त्यसबेलासम्ममा उनी वास्तविक जीवनमै 'खलनायक' बनिसकेका थिए, जसको अन्त्य पनि फिल्मी शैलीबाटै भयो ।मिर्जाको ४७ वर्षे जीवनमा त्यो दिन कालो सोमबार थियो । त्यो दिन अर्थात् २०५५ असार १५ गते एउटा सुनियोजित आक्रमणमा परेका पूर्वराज्यमन्त्री तथा सांसद वेगले आफ्नो विवादास्पद जीवन सधैंका लागि बिसाए । नेपालको सन्दर्भमा कुनै पनि उच्चपदस्थ व्यक्तिलाई बीच सडकमै गोली ठोकेर मारिएको घटना यो पहिलो हो, जुन आफैंमा डरलाग्दो सुरुआत हुनसक्छ ।
Be the first to comment! Read more...
-
शाहको हत्या छोटा राजन समूहले
सरकारले साचार उद्यमी जमिम शाहको हत्याको बारेमा छानविन गर्न समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वन्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । शाहलाई अपरिचित समूहले आइतबार अपराह्न राजधानीको 'भीआईपी एरिया' मानिने लाजिम्पाटमा गोली हानेर हत्या गरेको थियो । शाह च्यानल नेपाल टेलिभिजन र स्पेस टाइम नेटवर्कका अध्यक्ष थिए ।
Be the first to comment! Read more...
-
दिलवहादुर लिम्वू हत्या प्रकरण: सुनुवार्इ जारी
प्रहरीको गोलीवाट गत वर्षो मार्च १७ तारिख मारिएका दिलवहादुरको मृत्यु छानवीन सम्वन्धी आज ४० औं दिन पनि जारी रहेको छ। छानवीनको क्रममा अस्ति विहीवार मुद्दाको सुनुवाई गरिरहेका कोरोनरले दिलवहादुरको पक्षमा एक महत्वपूर्ण निर्णय दिएकाछन् । दिलवहादुर लिम्वूको मुद्दा छानवीनमा परिवारको तर्फाट वोलाइएको एकमात्र साक्षी डाक्टर वे स्वान लिपलाई गोलीले लिएको दिशा,खुर्सानीको झोलको प्रभावकारिता तथा गोलीलागेको ठाउँमा भेटिएका वस्तुहरु (गन शट रेसिड्यु)को विषयमा वयान दिन पाउने भएकाछन् ।
Be the first to comment! Read more...
-
खम्बुवान कि किरात प्रदेश ?
पृष्टभूमीः
नेपाल संघीय गणतन्त्रमा जाने निश्चित प्रायः भएको हालको सर्न्दर्भमा पूर्वी नेपालको किरात जातिहरुमा पनि आफ्नो संघीयताको संरचनाको बारेमा सामान्य बहसदेखि सशक्त आन्दोलनका कुराहरुसम्म चलिरहेको छ । सबैले जानिरहेको तथ्यलाई हेर्ने हो भने पूर्वी नेपालको लिम्बु, राई, सुनुवार र याक्खालाई नै किरात भनिन्छ । इतिहासका अनुमानका हरफ र विभिन्न विद्धानहरुको हवाला दिएर कतिपयले मोरङ्गका धिमालदेखि लिएर अन्य भित्री मधेशको दनुवार हुँदै पश्चिमका मगर गुरुङ्गसम्म किरात हुन् भनिएको पाइन्छ ।
1 comment Read more...
-
खानेपानीको लागि अध्ययन भ्रमण
धरान/ खानेपानीको चरम अभाव भोगिरहेको धरानका सरोकारवालाहरुले समस्या समाधानको उपायको खोजीका लागि भर्खरै विभिन्न जलाधार क्षेत्रहरुको अध्ययन भ्रमण गरेका छन् । धरान एकीकृत जलाधार संरक्षण तथा खानेपानी व्यवस्थापन समितिका पदाधिकारी तथा सरोकारवालाहरु समेत गरी ३५ जनाको टोली हेटौडा, कुलेखानी, शिवपुरी-सुन्दरीजल, धुलिखेलका जलाधार क्षेत्र तथा खानेपानी व्यवस्थापनका बारेमा अध्ययन गरी फर्किर्एको छ ।
Be the first to comment! Read more...
-
दिलवहादुर हत्या प्रकरण
२ फेव्रुअरी २०१०,हङकङ । दिलवहादुर लिम्वूको मृत्यु सुनुवाईको क्रममा दोश्रो चोटि पोष्ट मोर्टन अटप्सी गर्ने हङकङ युनिभर्सिटीका एसोसियट प्रोफेसर डाक्टर बेको प्राविधिक ज्ञानको विषयमा वयान नसकिएकोले कोरोनर विलियम विङ सिङ वाईले डाक्टर बेलाई कुन हदसम्मको एस्पर्टीजको वयान लिन सकिन्छ भन्ने निर्णय गर्न सकेन ।
Be the first to comment! Read more...
-
पहिलो खेलमा आयोजक विजयी
धरानमा भएको बाह्रौं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मोरङलाई एकका विरुद्ध चार गोलले हराउँदै आयोजक धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । धरान रङ्गशालामा सम्पन्न उद्घाटन खेलमा धरानका जर्सी नं ८ का सुदीप लिम्बूले दिएको पास सदुपयोग गर्दै जर्सी नं ७ का लक्ष्मी श्रेष्ठले खेल सुरु भएको दुई मिनेटमै पहिलो गोल गरेका थिए ।
Be the first to comment! Read more...
-
न्यू योर्कमा राजदूत आचार्यको स्वागत
न्यू योर्क अमेरिका / संयुक्त राष्ट्र संघकालागि नेपालका स्थाई प्रतिनिधि तथा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यको स्वागतमा नेपाली जनसंपर्क समिति अमेरिका एकताको महाधिबेसन तयारी समितको आयोजनामा जनवरी ३१ का दिन एक भब्य स्वागत समारोहको आयोजना गरिएको छ।
Be the first to comment! Read more...
-
किरात राई पत्रकारहरु हङकङमा संगठित
छ महिनाअघि अधिराज राई "प्रकाश"को संयोजकत्वमा संगठित किरात राई पत्रकार सहयोग समिति हङकङले संस्थाको आकार लिएको छ। किरात राई पत्रकार संघ नेपालले आगामि चैत्रमा आफ्नो अधिवेशन गर्ने निर्णय गरेपछि हंगकंगलाई जिल्ला कमिटी स्तरको अनुमति दिने निर्णय उताबाट आएपछि बल्ल यस्ले संगठनको आकार लिएको हो हंगकंगमा।भेलाले यस सहयोग समितिलाई सस्थागत लाने निर्णय पस्चात नाम पनि "किरात राई पत्रकार संघ हङकङ रहने भएकोछ।
Be the first to comment! Read more...
लिम्बुवानको लागि राँके जुलुश
माघ १२ दमक, लिम्बुवान/
संविधान सभाको राज्य पुनसंरचना समितिले पेश गरेको १४ राज्यको प्रस्तावमा अरुणपूर्व लिम्बुवानको ऐतिहासिक पृष्ठभूमिलाई टुक्रा-टुक्रा पार्ने षडयन्त्र गरिएको भन्दै त्यसको विरोधस्वरुप संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्ले लिम्बुवानको विर्तामोड, दमक झापा, धरान सुनसरी र धनकुटा बजार धनकुटामा २०६६ माघ १४ गते राँके जुलुश गर्ने भएको छ ।
संविधान समयमा नै बन्छ ?
आलोपालोमा भर्खरै
-
नेपाली कलाकारहरु हङकङमा व्यस्तकिरात राई यायोक्खा हङकङको निमन्त्रणामा आएका नेपाली कलाकारहरु विष्णु चेम्जोङ,...
-
मिर्जा हत्याकाण्ड र जोडिएका रहस्यमिर्जा दिलसाद वेग हिन्दी चलचित्रमा 'हिरो' बन्ने धुनमा १४ वर्षकै उमेरमा घरबाट...
-
शाहको हत्या छोटा राजन समूहलेसरकारले साचार उद्यमी जमिम शाहको हत्याको बारेमा छानविन गर्न समिति गठन गरेको...
-
दिलवहादुर लिम्वू हत्या प्रकरण: सुनुवार्इ जारीप्रहरीको गोलीवाट गत वर्षो मार्च १७ तारिख मारिएका दिलवहादुरको मृत्यु छानवीन...
-
खम्बुवान कि किरात प्रदेश ?पृष्टभूमीः
नेपाल संघीय गणतन्त्रमा जाने निश्चित प्रायः भएको हालको सर्न्दर्भमा... -
खानेपानीको लागि अध्ययन भ्रमणधरान/ खानेपानीको चरम अभाव भोगिरहेको धरानका सरोकारवालाहरुले समस्या समाधानको...
-
दिलवहादुर हत्या प्रकरण२ फेव्रुअरी २०१०,हङकङ । दिलवहादुर लिम्वूको मृत्यु सुनुवाईको क्रममा दोश्रो चोटि...
-
पहिलो खेलमा आयोजक विजयीधरानमा भएको बाह्रौं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा...
-
न्यू योर्कमा राजदूत आचार्यको स्वागतन्यू योर्क अमेरिका / संयुक्त राष्ट्र संघकालागि नेपालका स्थाई प्रतिनिधि तथा...
-
किरात राई पत्रकारहरु हङकङमा संगठितछ महिनाअघि अधिराज राई "प्रकाश"को संयोजकत्वमा संगठित किरात राई पत्रकार सहयोग...
-
मलेसियामा पिरतीको घर३१ जनवरी २०१०
मलेसिया / मलेसियामा संघर्षरत साहित्यकार गानिन्द्र विवस सुब्बाको...
- 1
- 2
- 3
- 4
- 5
- 6
- 7
- 8
चिनारी
-
तबला बादक हङकङेली नेपाली कलाकार हङकङको स्थानीय पत्रपत्रिका, टेलिभिजन लगायतका सञ्चार माध्यमहरुमा सर्वाधिक... -
बडिबिल्डिङ खेलको भविष्य शुन्दर देख्छन् - मिस्टर हङकङ नेपाल हङकङ नेपाल बडिबिल्डिङ एशोसिएशनले आयोजना गरेको मिस्टर हङकङ नेपाल २००९ को प्रतियोगिताको... -
हरि रेखा र रंगहरुसंगै खेल्दैछन् जीवन र प्रकृतिबाट पाएका अनुभूतिहरुलाई रंग र ब्रसको माध्यमद्वारा क्यानभासमा... -
सुन्दर शालीन सुस्मिता नाम जस्तै सुन्दर शालीन व्यवहार भएकी हङकङेली नेपाली युवती सुस्मिता गुरुङ यहाँको... -
कलिउडका शोम्यान दीपक श्रेष्ठ उद्घोषणबाट कलायात्राको सुरुवात गरी सञ्चार क्षेत्रमा पहिचान बनाउँदै गएका दीपक... -
हिमालयन टोन्स र हङकङको नेपाली सांगीतिक अवस्था हङकङमा नेपाली गीतसंगीतको साधानामा लागेको नेपालीहरुमा दिनेश सुब्बा सबैभन्दा...
- 1
Comments
-
im jst bore..
evrydy sam news..sam topic..sam..incident...n..sam dialogue....etc..etc...
dts wy, jst wannnaa sy...
4 ol..…
-
we r Nepalese
N
Nepal is our Everything...
S
y don't we all 'Nepalese' move…
-
thanks...hop security & safety olso well managed by organizer..
-
तपाईले अन्त्यमा लेख्नु भो "प्रस्तुत तथ्यहरु तथा विभिन्न विद्वान्हरुको मतबाट अन्ततः के निष्कर्षमा पुग्न सकिन्छ…
-
hamile kahile pani bhaneko chaina ki Limbu,rai,sunuwar,yakkha, matra kirat ho bhanera, baru aru jatile chai…
-
srijanshil ra unnat samajko laagi wahako dharana prati ma sahamat 6u yadi hamima chetanako bikas…
-
Aatma baat nai Sancho ra sachcha KIRATI kahile phutdaina,jasko hridayama nakkali KIRATI chha u phutera…
-
Susmita you have got very bright future keep it up.
Narhang
-
Susmita la badhai chha ani subha kamana pani. yesari nai aghi baddai janu..........
-
Susmita la badhai chha ani subha kamana pani. yesari nai agh baddai janu..........
साहित्य विविध
-
सूचना !यहि आउँदो सन् २०१०/०२/१३ तारीख शनिवारका दिन नेपालका बरिष्ठ समालोचक डा.गोविन्दराज...
-
मोबाइलमा साहित्यसाहित्यलाई माया गर्न ठूला-ठूला साहित्यिक पुस्तक मेसो समात्नै गाह्रो पर्ने खालका...
-
GEDEE-VICTORY"Trance on Thee mind, makes no goal, be on standby, play the role
Glance on Thy way, makes the goal, Life is soccer, hit the pole
Oh my way!
I am so glad, there you made my day!! "गेडी(GEDEE) - यथास्थिति ''साहित्यको नयाँ विधा 'गेडी' को जन्म''गेडी(GEDEE) - यथास्थिति - ''साहित्यको नयाँ विधा 'गेडी' को जन्म''
बग्दै झर्यो जिन्दगी,...गीत - नौलो गाउँको
-उपेक्षित पूजा
गीत-......नौलो गाउँको
कविता- अकूत जीवनको उदांगो !अकूत जीवनको
तिक्त इतिहाँसमा
लिच्छवीहरुलाई सरापेर
बंशजको उत्खनन गर्दासमय चक्रबलदेव भट्ट "बिहानी"
सबै लाइ थाहा छ
सम्पन्नतामा काँसको थाल किन्नु सामान्य...कविता- एउटा इच्छामनु लोहोरुंग
पानीमा डुबुल्की मारेर निस्केका
बकुल्लाहरुको हूल जस्तै
बग्रेल्ती...कविता-मेन्छ्या,लाठे र पालाम !सडकभरी,
तार सप्तकका
कर्कस ध्वनिहरू
कर्णमा एलर्जी भोगेर ..
तमोर र खोरूँगाको...कविता- मोचीका कुरादार्शनिक उल्कापिण्डहरु
माथ-माथ टेकेर
बेग हान्छन मध्यरात
समयका पाद-पाद...- 1
- 2
- 3
- 4
लेखविचार
-
मिर्जा हत्याकाण्ड र जोडिएका रहस्य
मिर्जा दिलसाद वेग हिन्दी चलचित्रमा 'हिरो' बन्ने धुनमा १४ वर्षकै उमेरमा घरबाट भागेर मुम्बई पुगेका थिए । हिरो त होइन, धेरैपछि उनी आफैंले निर्माण गरेको नेपाली चलचित्र 'चाहना' मा खलनायक भए । तर त्यसबेलासम्ममा उनी वास्तविक जीवनमै 'खलनायक' बनिसकेका थिए, जसको अन्त्य पनि फिल्मी शैलीबाटै भयो ।मिर्जाको ४७ वर्षे जीवनमा त्यो दिन कालो सोमबार थियो । त्यो दिन अर्थात् २०५५ असार १५ गते एउटा सुनियोजित आक्रमणमा परेका पूर्वराज्यमन्त्री तथा सांसद वेगले आफ्नो विवादास्पद जीवन सधैंका लागि बिसाए । नेपालको सन्दर्भमा कुनै पनि उच्चपदस्थ व्यक्तिलाई बीच सडकमै गोली ठोकेर मारिएको घटना यो पहिलो हो, जुन आफैंमा डरलाग्दो सुरुआत हुनसक्छ ।
Be the first to comment! Read 2 times Read more...
-
खम्बुवान कि किरात प्रदेश ?
पृष्टभूमीः
नेपाल संघीय गणतन्त्रमा जाने निश्चित प्रायः भएको हालको सर्न्दर्भमा पूर्वी नेपालको किरात जातिहरुमा पनि आफ्नो संघीयताको संरचनाको बारेमा सामान्य बहसदेखि सशक्त आन्दोलनका कुराहरुसम्म चलिरहेको छ । सबैले जानिरहेको तथ्यलाई हेर्ने हो भने पूर्वी नेपालको लिम्बु, राई, सुनुवार र याक्खालाई नै किरात भनिन्छ । इतिहासका अनुमानका हरफ र विभिन्न विद्धानहरुको हवाला दिएर कतिपयले मोरङ्गका धिमालदेखि लिएर अन्य भित्री मधेशको दनुवार हुँदै पश्चिमका मगर गुरुङ्गसम्म किरात हुन् भनिएको पाइन्छ ।
1 comment Read 16 times Read more...
-
किरातः जाति कि सभ्यता ?
विशेषतः सुरुमा नेकपा माओवादीले राज्य पुनःसंरचनाको खाका तयार गर्दा पूर्वी नेपालमा लिम्बुवान र खम्बुवानका लागि संयुक्त 'किरात' प्रदेशको अवधारणा ल्यायो । अन्य केही राजनैतिक दल संघ-संगठन र विद्वान्हरुले पनि 'किरात प्रदेशकै अवधारणालाई निरन्तरता दिएपछि 'किरात प्रदेश' एवम् किरात जातिको विषयमा केही भ्रम अन्योल र विवादको सुरुआत भएको देखिन्छ ।
3 comments Read 37 times Read more...
-
विद्याकी देवी सरस्वतीले कति पढेकी छिन् ?
समयक्रमसँगै मानिसहरूले आफूलाई परिवर्तित साँचोमा ढालिरहेका छन् । यति चतुर, यति फूर्ति र यति सवार्थी नबने प्राणी भए तापनि ऊ मान्छे नरहन सक्छ । ऊ अल्प विकसित पशु रहन सक्छ । मानिस पेटका लागि खट्छ, तर कामको चापले एक गाँस खानलाई बेफूर्सद छ, शान्तिका लागि दौडन्छ तर दिनरात तनावमा ऐठन पर्दछ, सुखमा डुबुल्की मार्न काम गरेको भन्छ तर दुःखैदुःख मात्र हात पार्दछ ।
1 comment Read 51 times Read more...
आलोपालोमा अहिले
आलोपालो लगईन
चिनारी / व्यक्तिगत
-
तबला बादक हङकङेली नेपाली कलाकार
हङकङको स्थानीय पत्रपत्रिका, टेलिभिजन लगायतका सञ्चार माध्यमहरुमा सर्वाधिक छाइरहने हङकङेली नेपाली कलाकारहरुमा हरि श्रेष्ठ सबैभन्दा अगाडि छन् । हङकङलाई आधार क्षेत्र मानेर मकाउ, जापान, चीनका विभिन्न सहरहरुमा कार्यक्रम गर्नु त उनको पानी पधेरोजस्तै बन्न थालेको छ । स्थानीय चर्चित कलाकारहरुकालागि मिस्टर हृयारी बनेका छन् । आखिर को हुन त हरि श्रेष्ठ ?
1 comment Read more...
-
बडिबिल्डिङ खेलको भविष्य शुन्दर देख्छन् - मिस्टर हङकङ नेपाल
हङकङ नेपाल बडिबिल्डिङ एशोसिएशनले आयोजना गरेको मिस्टर हङकङ नेपाल २००९ को प्रतियोगिताको उपाधि पाएका मिस्टर हङकङ नेपाल शम्भुकुमार तामाङलाई शुभ-कामना र बधाइ थाप्न भ्याई नभ्याई भइरहेको छ । टेलिफोन, इमेलहरु दैनिक जसो प्राप्त भइरहेका छन् । दैनिक जीवन यापनमा खासै परिवर्तन नभएता पनि शारीरिक सुसगठन खेलमा लागेकाहरुकालागि उनले पाएको सफल्ता एक ठूलो उदाहरण नै बनेको छ ।
Be the first to comment! Read more...
-
हरि रेखा र रंगहरुसंगै खेल्दैछन्
जीवन र प्रकृतिबाट पाएका अनुभूतिहरुलाई रंग र ब्रसको माध्यमद्वारा क्यानभासमा आफ्ना भावनाहरुलाई संग्रह गरी रहेका हङकङेली नेपाली कलाकार हरि गुरुङ हाल पेन्टिङ कलालाई गहिरिएर बुझ्ने प्रयास गरिरहेका छन् । उमेरले ३८ वर्षपुगेका उनी रेखा र रंगसंगै खेली रहेकाछन् ।
Be the first to comment! Read more...
-
सुन्दर शालीन सुस्मिता
नाम जस्तै सुन्दर शालीन व्यवहार भएकी हङकङेली नेपाली युवती सुस्मिता गुरुङ यहाँको नेपाली समुदायमा सक्रियछिन् । नेपाली समुदायको हितमा भइरहने गतिविधिहरुमा सधैं देख्न सकिने उनलाई ट्यालेण्ट हण्ट प्रतियोगिताको २००७ सालको उपाधि प्राप्त भएपछि जीवनमा थप जिम्मेवारी थपिएको महशूष गरिन र कलिलो उमेरमा केही गरौं भन्ने रहर बोकेर हिजोआज पनि उतिकै मात्रामा सक्रिय भएकी छिन् ।
3 comments Read more...
शब्दचित्र
-
खानेपानीको लागि अध्ययन भ्रमण
धरान/ खानेपानीको चरम अभाव भोगिरहेको धरानका सरोकारवालाहरुले समस्या समाधानको उपायको खोजीका लागि भर्खरै विभिन्न जलाधार क्षेत्रहरुको अध्ययन भ्रमण गरेका छन् । धरान एकीकृत जलाधार संरक्षण तथा खानेपानी व्यवस्थापन समितिका पदाधिकारी तथा सरोकारवालाहरु समेत गरी ३५ जनाको टोली हेटौडा, कुलेखानी, शिवपुरी-सुन्दरीजल, धुलिखेलका जलाधार क्षेत्र तथा खानेपानी व्यवस्थापनका बारेमा अध्ययन गरी फर्किर्एको छ ।
Be the first to comment! Read more...
-
विद्यार्थीका प्रेरणाका स्रोतः ओबामा
विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति बाराक ओबामा गत २००९ सेप्टेम्बर ८ तारिखमा एर्लि¨टन भर्जिनिया अवस्थित वेकफिल्ड हाइ स्कूलमा भेला भएका विद्यार्थीलाई आफ्नो विद्यार्थी जीवनकालका तीता-मिठा अनुभव सुनाउन उपस्थित थिए । भेलामा सबैतिरका किन्डरगार्डेनदेखि १२ कक्षासम्मका विद्यार्थी थिए ।
Be the first to comment! Read more...
-
दलितलाई अँध्यारोमा धकेल्ने शिक्षा नीति
सिराहा जिल्लाको चन्द्रअयोध्यापुर-१ चौहर्बाको मुसहरटोल फोहोर डङगुरमा बसेको छ । यहाँका बालबालिकाहरु फोहोरका टुक्रा हानाहान गरेर खेल्छन् । यस्तो दृष्य यहाँ दिनहु देख्न पाइन्छ । यहँका अभिभावकहरु बालबालिकालाई फोहरमा खेल्नु हुदैन भनेर बताऊँदैनन् । उनीहरु खेल हेरेर दङ्ग पर्छन् । यहाँ ३५ घर दलित बसोबास गर्छन् । यहाँका तीनदेखि १० बर्षम्मका ७२ बालबालिका विद्यालय जाँदैनन, फोहरमै खेलेर दिन बिताउँछन् । यो संख्या स्कूल जाने उमेरका बालबालिकाको आधा जति हो ।
1 comment Read more...
-
ढेडुले खायो बालबालिकाको भविष्य
फिदिमको पर्वतीय क्षेत्रका बालबालिकाहरुको विहानभरिको समय बाँदरको पछि पछि कुद्दैमा बित्छ । उनीहरु बेलुकाको समयमा पनि पढ्न पाउँदैनन् । विद्यालय पनि समयमै जान पाऊँदैनन् । उनीहरुको बालकाल पठनपाठनमा भन्दा बढी बाँदर खेद्नमा बित्ने गर्छ । यस क्षेत्रका भिराला पाखामा जुनेलो, मस्याम, कोदो, लालचन र गहुँको बाली लगाईन्छ । यिनै बालीका उत्पादनले वर्षरिको गर्जो टार्नु पर्छ । तर बचाउन सके मात्र । बाली लगाए देखि नउठाएसम्म दिनभरि खेती कुरेर बसिएन भने सबै अन्न बाँदरको खाना बन्छ र भोकमरीको चपेटामा परिन्छ । किनभने यो भेग बाँदरहरुको झुण्ड बस्ने क्षेत्र पनि हो ।
Be the first to comment! Read more...
कला / मनोरञ्जन
-
नेपाली कलाकारहरु हङकङमा व्यस्त
किरात राई यायोक्खा हङकङको निमन्त्रणामा आएका नेपाली कलाकारहरु विष्णु चेम्जोङ, श्रेया सोताङ र नवीन राई अहिले व्यस्त छन् । राम्ररी खान, वस्न र सुत्नकालागि समेत फूर्सद निकाल्न हम्मे परेको छ । ३० जनवरीमा हङकङ आएदेखि नै कार्यक्रमको ओइरो लागेको हो । यसै बीचमा उनीहरुले आयोजक मूल संस्थाको कार्यक्रम लगायत, नेपाली युथ अर्गनाइजेशन, चेम्जोङ परिवार लगायत संस्थाको सांगीतिक भेटघाट कार्यक्रमहरु उनीहरुले भ्याई सकेको छन् ।
Be the first to comment! Read more...
-
हङकङमा टेनीस प्रतियोगिता सम्पन्न
हङकङमा रहेका नेपाली टेनिस खेलाडीहरु बीचमा प्रथम मैंत्रीपूर्ण टेनिस प्रतियोगिता जनवरी २४ तारिखका दिन युनलङको टेनिस कोर्टमा सम्पन्न भयो । पुरुष एकल तर्फ ए र बी डीभीजन तथा पुरुष डबल खेल सम्पन्न भएको थियो । पुरुष एकल तर्फ ए डीभीजनमा विकास गुरुङ विजेता तथा मगेन्द्र राई उपविजेता बनेका थिए । बी डीभीजनमा पुरुष एकल तर्फ गेरी लिम्बू विजेता तथा संतोष राई उपविजेता बनेका थिए ।
Be the first to comment! Read more...
-
लक्ष्मी साम्बाहाम्फेको हेर्ने गीत
हङकङमा बसोबास गर्दै आएका लक्ष्मी साम्बाहाम्फे आफ्नो सांगीतिक सौख पूरा गर्न अहिले काठमाण्डौ गएका छन् । धरानमा बस्दादेखि लागेको संगीतको तृष्ण मेटाउने प्रयासमा लागेका छन् । अन्य धेरै नेपालीहरु जस्तै हङकङमा धेरै समय विताएका उनी अहिले स्टुडीयोमा गीत रेकर्ड गराउन व्यस्त छन् ।
Be the first to comment! Read more...
-
दीप श्रेष्ठको यात्रा
नेपाली सांगीतिक आकाशका धरोहर मानिने गायक दीप श्रेष्ठले चार वर्षको अन्तराल पछि आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिंदै "दीप श्रेष्ठको यात्रा" नामक एकल एलबमलाई सार्वजानिक गरेका छन् ।
Be the first to comment! Read more...
